शेयर बजारका अनुभव र आशा

  • Home
  • Nepal
  • Banke
  • शेयर बजारका अनुभव र आशा

शेयर बजारका अनुभव र आशा ✍️ विश्वास आफ्नो कदममा हुनुपर्छ ! शेयरबजार सुन्दर छ र सबैलाई खुशी तुल्याउन सक्छ ! 💚 Please Follow & Support! 🙏

05/09/2026
05/09/2026

🙏🙏🙏


゚viralシ
Mahabir Balen 🙏

05/09/2026

✍️ गधा उचाइमा पुग्यो त्यो ठूलो कुरो भएन, तर त्यसलाई कसले त्यहाँ पुर्‍यायो त्यो चाहिँ थाहा पाउनुपर्ने कुरा हो । 🤔


Shiva Chhote रोहन Rohan
Swarnim Mahabir Balen 🙏

✍️ भोटेकोशी बाढीमा ११ दिनसम्म पुरिएकी ६४ वर्षीया वृद्धा चन्द्रिकाको जीवितै उद्धार, बोल्न सक्ने अवस्थामा नुवाकोटको बेत्रा...
05/09/2026

✍️ भोटेकोशी बाढीमा ११ दिनसम्म पुरिएकी ६४ वर्षीया वृद्धा चन्द्रिकाको जीवितै उद्धार, बोल्न सक्ने अवस्थामा नुवाकोटको बेत्रावतीमा त्रिशूली नदीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा जीवितै उद्धार गरिएकी बिदुर नगरपालिका–१० की चन्द्रिका श्रेष्ठको स्वास्थ्य अवस्था बोल्न सक्ने रहेको छ ।
बेत्रावतीस्थित आनन्द श्रेष्ठको आधा पुरिएको घरभित्रबाट मानिसको आवाज आएपछि पुगेको प्रहरी टोलीले शनिबार उत्खनन गरी श्रेष्ठको जीवितै उद्धार गरेको हो । 🙏
✍️ नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार स्थानीयले घरभित्रबाट आवाज आएको खबर गरेलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो ।
भदौ १० गते आएको भीषण बाढीका कारण सो क्षेत्रमा ठूलो क्षति पुगेको थियो । ११ दिनसम्म पहिरोभित्र पुरिएर पनि जीवितै रहन सफल चन्द्रिकालाई उद्धारलगत्तै उपचारका लागि स्थानीय स्वास्थ्य संस्था लगिएको छ । 🙏

04/09/2026

✍️ हो हो हर्कजी ! हामीले पत्याउनै परो ! 🤭


Mahabir Balen 🙏

04/09/2026

👉️ धरोधर्म मैले यसलाई फोन कल म्यासेज केही गरेको छैन र कसैले गरेको पनि थाहा छैन । मलाई त यसको फोन नम्बर पनि थाहा छैन । 🤭🤫🤭
゚viralシ

Address

Kohalpur Municipality
Banke

Telephone

+9779829642032

Website

Alerts

Be the first to know and let us send you an email when शेयर बजारका अनुभव र आशा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category