बासगडि latest खबर

बासगडि latest  खबर 🙏नमस्कार बासगडि latest खबर्🙏मा जोडिनु भएका साथीरुमा अभिनन्दन

09/09/2025
स्वास्थ्य मन्त्रालयका अनुसार जेन-जी प्रदर्शनमा १९ जनाको मृ'त्यु भएको छ भने ३४७ जना घाइते छन्। विभिन्न अस्पतालमा घाइतेहरू...
08/09/2025

स्वास्थ्य मन्त्रालयका अनुसार जेन-जी प्रदर्शनमा १९ जनाको मृ'त्यु भएको छ भने ३४७ जना घाइते छन्। विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ ।

28/08/2025

बडादशैँ आउन अब मात्र २४ दिन बाकि छ ।🙏

🚨 चोरी सम्बन्धि सूचना 🚨मिति २०८२ भाद्र ६ गते बिहान ११:१० बजेस्थान: बढैयाताल – ८, तिल्काना स्थित ढुङ्गाना स्टेशनरी पसलतलक...
27/08/2025

🚨 चोरी सम्बन्धि सूचना 🚨

मिति २०८२ भाद्र ६ गते बिहान ११:१० बजे
स्थान: बढैयाताल – ८, तिल्काना स्थित ढुङ्गाना स्टेशनरी पसल

तलको फोटोमा देखिएको व्यक्तिले पसलभित्र प्रवेश गरी चोरी गरेको पुष्टि भएको छ। हाल निजको सम्बन्धमा प्रहरीबाट खोजतलास जारी छ।

👉 यस्तो घटना फेरि नदोहोरियोस् र अपराधीको मनोबल नबढोस् भन्ने उद्देश्यले हामी सबै सचेत र जागरुक रहनु जरुरी छ।

🙏 तपाईँको सानो सहयोगले समाजमा ठूलो योगदान पुग्नेछ।
सबैमा सहयोगको अपेक्षा गर्दछौं।

धन्यवाद 🙏

आफ्नै आमाले गरिन ९ वर्षीय छोराको हत्या 😥बाँकेको बैजनाथ घर भई कोहलपुर–११ कृषि चोक बस्ने यसोदा बुढा (आमा ) र उनका दोस्रो श...
29/04/2025

आफ्नै आमाले गरिन ९ वर्षीय छोराको हत्या 😥
बाँकेको बैजनाथ घर भई कोहलपुर–११ कृषि चोक बस्ने यसोदा बुढा (आमा ) र उनका दोस्रो श्रीमान् निरकानाथ योगि(सौतेला बुवा )ले आफ्नै ९ वर्षीय छोरा कुशल बुढाको हत्या गरेको आरोपमा कोहलपुर प्रहरिले पक्राउ गरेको छ। उनिहरुले हत्यापछि शव खेतमा गाडेर छोरा हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए।
उनिहरुको अदालतबाट कर्तब्य ज्यान मुद्दामा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको छ

Address

Bansgadhi
Bardiya

Website

Alerts

Be the first to know and let us send you an email when बासगडि latest खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category