Barbardiya Municipality Office, बारबर्दिया नगरपालिका कार्यालय

  • Home
  • Nepal
  • Bardiya
  • Barbardiya Municipality Office, बारबर्दिया नगरपालिका कार्यालय

Barbardiya Municipality Office, बारबर्दिया नगरपालिका कार्यालय This is a Local Government Organization बारबर्दिया नगरपालिका कार्यालय
Barbardiya Municipality Office

आँखा जाँच, उपचार तथा मोतिबिन्दु छनौट शिविर सम्बन्धमा ।
18/08/2026

आँखा जाँच, उपचार तथा मोतिबिन्दु छनौट शिविर सम्बन्धमा ।

नगर सटर भाडामा लगाउने सम्बन्धी सचना ।
14/08/2026

नगर सटर भाडामा लगाउने सम्बन्धी सचना ।

प्रस्ताव आव्हानको सचना ।
14/08/2026

प्रस्ताव आव्हानको सचना ।

सम्झौता गर्न आउने सम्बन्धि गरिएको सूचना ।सूचना प्रकाशन मिति:२०८३। ०४।२९
14/08/2026

सम्झौता गर्न आउने सम्बन्धि गरिएको सूचना ।

सूचना प्रकाशन मिति:२०८३। ०४।२९

आज मिति २०८३/०४/२८ गतेका दिन आ.व. २०८२/०८३ को सार्वजनिक सुनुवाई कार्यक्रम नगर प्रमुख श्री छविलाल थारु ज्यूको अध्यक्षता, ...
13/08/2026

आज मिति २०८३/०४/२८ गतेका दिन आ.व. २०८२/०८३ को सार्वजनिक सुनुवाई कार्यक्रम नगर प्रमुख श्री छविलाल थारु ज्यूको अध्यक्षता, राजनितिक दल, जनप्रतिनिधि, वडघर, महिला सञ्जाल,महिला स्वयम सेविका, शिक्षक, कृषक, जेष्ठ नागरिक, सरोकारवाला, सर्व-साधारण, राष्ट्र सेवक कर्मचारीको सहभागितामा सम्पन्न भयो ।उक्त कार्यक्रममा उठेका जिज्ञाशा र प्रश्नको जवाफ नगर प्रमुख र अन्य सेवा प्रदायकले दिनुभएको थियो भने आ.व. २०८२/०८३ को कार्य प्रगति प्रमुख प्रशासकीय अधिकृत श्री गौतम भण्डारी ज्यूले प्रस्तुत गर्नु भएको थियाे । उक्त कार्यक्रमको सञ्चालन संचार मिडिया नेटवर्क बर्दिया प्रा.लि.ले सञ्चालन गरेको थियो ।

Invitation for Online Bids.
13/08/2026

Invitation for Online Bids.

सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
11/08/2026

सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।

10/08/2026

नमस्कार।

जल तथा मौसम विज्ञान विभागका अनुसार साउन २५ गते राति र २६ गतेको बिहान लुम्बिनी प्रदेशका पहाडी भूभागमा भारी देखि धेरै भारी वर्षा र बारबर्दिया नगरपालिकामा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। वर्षाका कारण नदी तथा खोलाको जलसतह बढ्ने, डुबान, जमिन कटान तथा खेतीयोग्य जमिनमा पानी जम्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

–बारबर्दिया नगरपालिका

बारबर्दिया नगरपालिका वडा नं. २ मा अवस्थित बारबर्दिया नगरपालिका वडा नं. २ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन बारबर्द...
10/08/2026

बारबर्दिया नगरपालिका वडा नं. २ मा अवस्थित बारबर्दिया नगरपालिका वडा नं. २ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन बारबर्दिया नगरपालिकाका नगर प्रमुख श्री छविलाल थारु ज्यूबाट सु-सम्पन्न भयो। उक्त कार्यक्रम २ नं वडा अध्यक्ष श्री राम फेरन थारुज्यूको अध्यक्षतामा भएको थियो , कार्यक्रममा नगर उपप्रमुख श्री रत्न कुमारी पाण्डे ज्यू, प्रमुख प्रशासकिय अधिकृत श्री गौतम भण्डारी ज्यू, वडा अध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य ज्यूहरु, एवम सामाजिक विकास समिति संयोजक ज्यूहरु आतिथ्य साथै समाजसेवी,वडघर, नगरबासीहरुको समेत उपस्थिति रहेको थियो।

Address

Barbardiya Municipality Office, Jaynagar
Bardiya
21800

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Barbardiya Municipality Office, बारबर्दिया नगरपालिका कार्यालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Barbardiya Municipality Office, बारबर्दिया नगरपालिका कार्यालय:

Shortcuts

Share