गेरूवा गाउँपालिका

गेरूवा गाउँपालिका गेरूवा गाउँपालिकाको आधिकारिक फेसबुक पेज।

ठेक्का बन्दोबस्तद्वारा कवाडी कर संकलन गर्ने बोलपत्र दोस्रो पटक आह्वानको सूचना
03/09/2026

ठेक्का बन्दोबस्तद्वारा कवाडी कर संकलन गर्ने बोलपत्र दोस्रो पटक आह्वानको सूचना

दरभाउ पत्र पेश गर्ने सम्बन्धमा
02/09/2026

दरभाउ पत्र पेश गर्ने सम्बन्धमा

गेरुवा गाउँपालिकाले रोजगार तथा अन्य कारणले रसुवा लगायत बाढी प्रभावित जिल्लामा गई हालसम्म परिवारको सम्पर्कमा नआएका गाउँपा...
30/08/2026

गेरुवा गाउँपालिकाले रोजगार तथा अन्य कारणले रसुवा लगायत बाढी प्रभावित जिल्लामा गई हालसम्म परिवारको सम्पर्कमा नआएका गाउँपालिकाका व्यक्तिहरूको खोजतलासका लागि विशेष पहल गर्ने निर्णय गरेको छ।
गाउँपालिकाको आ.व. २०८३/०८४ को दोस्रो कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो। बैठकले रसुवा, धादिङ, नुवाकोट, गोरखा, तनहुँ लगायतका जिल्लाको तटीय क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोका कारण हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूको खोजतलास गर्न जाने टोलीका लागि सम्बन्धित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
निर्णयअनुसार प्रति परिवार रु. १०,००० (दश हजार रुपैयाँ) विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराइनेछ। साथै, सम्बन्धित व्यक्तिको खोजतलासका लागि गेरुवा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष कृष्ण थारु र वडा नं. ५ का वडा अध्यक्ष धर्म प्रकाश थारुको नेतृत्वमा टोली पठाउने निर्णय गरिएको छ।
तत्काल प्राप्त विवरणअनुसार गेरुवा गाउँपालिका–१,२, ३, र ५ का गरी १४ जना व्यक्तिहरूको खोजतलास आवश्यक रहेको जनाइएको छ।

भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति शोक वक्तव्य
30/08/2026

भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति शोक वक्तव्य

गेरुवा गाउँपालिका बाट रोजगारीको सिलसिलामा रसुवामा रहनु भएका तपशिलका व्यक्तिहरू मिति २०८३/४/१० गते देखि रसुवा, धादिङ, नुव...
27/08/2026

गेरुवा गाउँपालिका बाट रोजगारीको सिलसिलामा रसुवामा रहनु भएका तपशिलका व्यक्तिहरू मिति २०८३/४/१० गते देखि रसुवा, धादिङ, नुवाकोट लगायतका जिल्लाहरूमा आएको भीषण बाढी पहिरो पश्चात सम्पर्क विहिन हुनु भएकोले कोही कसैले निजहरूलाई देख्नु भएको वा निजहरूको अवस्था बारे कुनै जानकारी पाउनु भएको भए नजिकको प्रहरी कार्यालय वा तल दिइएको सम्पर्क नं. मा खबर गरी निजहरूको खोज तथा उद्धार कार्यमा सहयोग गरिदिनुहुन सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सेनेटरी प्याडकाे दररेट पेश गर्ने सम्बन्धी सूचना ।
27/08/2026

सेनेटरी प्याडकाे दररेट पेश गर्ने सम्बन्धी सूचना ।

प्रस्तावना पेश गर्ने सम्बन्धी सूचना
25/08/2026

प्रस्तावना पेश गर्ने सम्बन्धी सूचना

दररेट पेश गर्ने सम्बन्धमा
25/08/2026

दररेट पेश गर्ने सम्बन्धमा

कन्ये च्याउको विउ माग सम्बन्धी सूचना
25/08/2026

कन्ये च्याउको विउ माग सम्बन्धी सूचना

Address

Bardiya
21813

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779858085166

Alerts

Be the first to know and let us send you an email when गेरूवा गाउँपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to गेरूवा गाउँपालिका:

Shortcuts

Share