Press Council Nepal

Call Directions Website Contact the organization

Press Council Nepal Press Council is a statutory body set up by Government of Nepal to promote the standards of a free press in a democratic society and to advise the govt

Press Council Nepal is a statutory body set up by Government of Nepal to promote the standards of a free press in a democratic society and to advise the government on matters relating to the development of healthy and credible journalism in the country. The need of such an autonomous and independent body was first realised by the first Press Commission set up in 1957. Subsequently, the government set up a Press Advisory Council in 1969, headed by a standing judge of the Supreme Court. In 1972, a 12-member Press Council was constituted by the government following the recommendations of New Communications Plan 1971. During the period of 30-year rule of partyless Panchayat system, political parties were banned and the Council was constrained to act in conformity with the media policies and laws framed by the government of the time. In the aftermath of the restoration of multi-party democracy in April 1990, media institutions underwent rapid transformation through the adoption of new communication policy and laws. The government promulgated a separate Press Council Act in 1992 which defined specifically the principles, functions and responsibilites of the Council. The Council is an autonomous, corporate ad permanent body.

पदपूर्ति समितिको सिफारिसमा स्थायी नियुक्त कर्मचारी हेमराज प्रसाद यादवलाई सेवा प्रवेशको लागि बधाई दिँदै  स्वागत गरिएको छ।...
01/10/2026

पदपूर्ति समितिको सिफारिसमा स्थायी नियुक्त कर्मचारी हेमराज प्रसाद यादवलाई सेवा प्रवेशको लागि बधाई दिँदै स्वागत गरिएको छ।
२०८३/०६/१५

काउन्सिलको प्रेस विज्ञप्ति
29/09/2026

काउन्सिलको प्रेस विज्ञप्ति

वर्षा, बाढी, पहिरोका कारण पत्रकार र मिडियाको अवस्था
28/09/2026

वर्षा, बाढी, पहिरोका कारण पत्रकार र मिडियाको अवस्था

प्रेस काउन्सिल नेपालको निर्देशनपछि डीसीनेपालले भ्रामक शीर्षक सच्याएको छ।‘ट्रक र कार ठोक्किँदा मन्त्री पाण्डेकी छोरीसहित ...
26/09/2026

प्रेस काउन्सिल नेपालको निर्देशनपछि डीसीनेपालले भ्रामक शीर्षक सच्याएको छ।

‘ट्रक र कार ठोक्किँदा मन्त्री पाण्डेकी छोरीसहित ४ जनाको मृत्यु’ शीर्षकमा भारतको घटना भन्ने नखुल्दा नेपालकै मन्त्रीको परिवार दुर्घटनामा परेको भ्रम सिर्जना हुने देखिएको थियो। सम्पादित शीर्षकमा ‘झारखण्डमा’ थपिएको छ।

पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ४(६)(१) र ४(७)(१) अनुसार सामग्री सत्य–तथ्य, सन्तुलित र भ्रम वा संशय उत्पन्न नहुने गरी प्रस्तुत गर्नुपर्छ।

क्लिक बढाउन भ्रामक शीर्षक नराखौँ।

नियमित पत्रपत्रिकाको संख्या कति? आर्थिक वर्ष २०८२/८३ मा प्रकाशन हुने पत्रपत्रिकामध्ये अभिलेख गराउनुपर्ने निर्धारित समयसी...
25/09/2026

नियमित पत्रपत्रिकाको संख्या कति?

आर्थिक वर्ष २०८२/८३ मा प्रकाशन हुने पत्रपत्रिकामध्ये अभिलेख गराउनुपर्ने निर्धारित समयसीमाभित्र पत्रपत्रिका व्यवस्थापन प्रणाली (PDF) मा तोकिएको प्रकाशित अंक अभिलेख गराउने (नियमित) पत्रपत्रिकाहरूको विवरण।
https://www.presscouncilnepal.gov.np/np/data-visualization-regular-paper/

२०८३ असोज, ६ प्रेस काउन्सिल नेपालको  ५७औँ  स्थापना दिन । यस अवसरमा ५१ औँ वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको छ।  स्थापना ...
22/09/2026

२०८३ असोज, ६
प्रेस काउन्सिल नेपालको ५७औँ स्थापना दिन । यस अवसरमा ५१ औँ वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको छ। स्थापना दिनको यस घडीमा सम्बद्घ सबैमा हार्दिक शुभकामना ।

प्रेस काउन्सिलको निर्देशनपछि सम्पूर्ण मिडिया नामको फेसबुक पेजले यो घटनासँग सम्बन्धित सात वटा रिल्स हटाएको छ।
20/09/2026

प्रेस काउन्सिलको निर्देशनपछि सम्पूर्ण मिडिया नामको फेसबुक पेजले यो घटनासँग सम्बन्धित सात वटा रिल्स हटाएको छ।

19/09/2026
मिडिया काउन्सिल विधेयकको मस्यौदामा छलफलको क्रममा काउन्सिलमा ।२०८३/०६/०२
18/09/2026

मिडिया काउन्सिल विधेयकको मस्यौदामा छलफलको क्रममा काउन्सिलमा ।
२०८३/०६/०२

अन्तिम नतिजा प्रकाशनको सूचना !    २०८३/०६/०२
18/09/2026

अन्तिम नतिजा प्रकाशनको सूचना !


२०८३/०६/०२

Address

Baudha

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97714112799

Alerts

Be the first to know and let us send you an email when Press Council Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Press Council Nepal:

Shortcuts

Share