Dupcheshwor Rural Municipality-दुप्चेश्वर गाउँपालिका

  • Home
  • Nepal
  • Baudha
  • Dupcheshwor Rural Municipality-दुप्चेश्वर गाउँपालिका

Dupcheshwor Rural Municipality-दुप्चेश्वर गाउँपालिका A beautiful rural Municipality located at Nuwakot.

भोटेकोशी बाढिका कारणले प्रभावित भएका दुप्चेश्वर वासिका लागि जानकारी सम्बन्धि सूचना
03/09/2026

भोटेकोशी बाढिका कारणले प्रभावित भएका दुप्चेश्वर वासिका लागि जानकारी सम्बन्धि सूचना

योजना सम्झौता सम्बन्धि सूचना।
03/09/2026

योजना सम्झौता सम्बन्धि सूचना।

बिज्ञापन रद्ध गरिएको सूचना
02/09/2026

बिज्ञापन रद्ध गरिएको सूचना

ठेक्का स्थगन गरिएको सम्बन्धि सूचना।
02/09/2026

ठेक्का स्थगन गरिएको सम्बन्धि सूचना।

हार्दिक श्रद्धाञ्जली सहित खोज-उद्धारका लागि सहजिकरण गर्न सहयोग गर्ने सम्बन्धी सूचना।
01/09/2026

हार्दिक श्रद्धाञ्जली सहित खोज-उद्धारका लागि सहजिकरण गर्न सहयोग गर्ने सम्बन्धी सूचना।

दुप्चेश्वर गाउँपालिकाको आयोजना तथा उर्जाशील युवा क्लब घ्याङफेदीको समन्वयमा गोसाइँकुण्ड दर्शन गर्न जानुहुने र फर्किनुहुने...
30/08/2026

दुप्चेश्वर गाउँपालिकाको आयोजना तथा उर्जाशील युवा क्लब घ्याङफेदीको समन्वयमा गोसाइँकुण्ड दर्शन गर्न जानुहुने र फर्किनुहुने भक्तजनहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी सञ्चालन गरिएको नि:शुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
बल्मुसिसा र फेदी गरी दुई स्थानमा सञ्चालित शिविरबाट कुल १,९२७ जना भक्तजनहरूले स्वास्थ्य सेवा लिनुभएको छ:
बल्मुसिसा शिविर: ५४१ पुरुष र १९७ महिला (जम्मा: ७३८ जना)
फेदी शिविर: ८८८ पुरुष र ३०१ महिला (जम्मा: १,१८९ जना)
पवित्र गोसाइँकुण्ड यात्राका क्रममा भक्तजनहरूलाई सहज र सुरक्षित स्वास्थ्य सेवा प्रदान गर्न अहोरात्र खटिनुहुने जनप्रतिनिधि, सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी समन्वयकारी संस्था उर्जाशील युवा क्लबका प्रतिनिधिहरू तथा प्रत्यक्ष-अप्रत्यक्ष सहयोग पुर्याउनुहुने सम्पूर्ण स्वयंसेवकहरूमा दुप्चेश्वर गाउँपालिका हार्दिक आभार व्यक्त गर्दछौँ

रसुवाको भोटेकोशी खोलामा आएको भीषण बाढीका कारण प्रभावित भई गोसाइँकुण्डको दर्शन पश्चात् दुप्चेश्वर गाउँपालिकाको बाटो हुँदै...
30/08/2026

रसुवाको भोटेकोशी खोलामा आएको भीषण बाढीका कारण प्रभावित भई गोसाइँकुण्डको दर्शन पश्चात् दुप्चेश्वर गाउँपालिकाको बाटो हुँदै फर्कनुभएका अलपत्र अवस्था रहेका तीर्थयात्रीहरुलाई दुप्चेश्वर गाउँपालिकाद्वारा निःशुल्क बसको व्यवस्था गरी काठमाडौंसम्म सुरक्षित रूपमा पुर्‍याउने व्यवस्था मिलाइएको छ।
विपत्तिको यस घडीमा तीर्थयात्रीहरूको यात्रा सहज बनाउन गाउँपालिका परिवार सदैव प्रतिबद्ध छ। सम्पूर्ण तिर्थयात्रीहरुमा सुखद् र सुरक्षित यात्राको कामना गर्दछौँ।

सहयोग रकम सम्बन्धमा।
27/08/2026

सहयोग रकम सम्बन्धमा।

कार्यक्रम स्थगित गरिएको सम्बन्धि सूचना
27/08/2026

कार्यक्रम स्थगित गरिएको सम्बन्धि सूचना

गोसाईकुण्डबाट फर्कन बैकल्पिक मार्ग प्रयोग गर्ने सम्बन्धि सूचना।
27/08/2026

गोसाईकुण्डबाट फर्कन बैकल्पिक मार्ग प्रयोग गर्ने सम्बन्धि सूचना।

Address

DUPCHESHWOR-O6, SAMUNDRATAR, NUWAKOT
Baudha
44900

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779851126899

Alerts

Be the first to know and let us send you an email when Dupcheshwor Rural Municipality-दुप्चेश्वर गाउँपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dupcheshwor Rural Municipality-दुप्चेश्वर गाउँपालिका:

Shortcuts

Share