जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्व

  • Home
  • Nepal
  • Belani
  • जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्व

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्व Welcome to District Traffic Police Office, Nawalpur Official page, For Emergencies, Dial 100 For Police Support. Traffic Hotline: 103

This is the Official page of District Traffic Police Office, Nawalparasi (East).
-------------------------------------------------------------------------------------------
Hotline: 103, Contact: 9857048898

18/07/2026
“लेन अनुशासनको पालन गरौँ,दुर्घटना बाट आफू पनि बाँचौ र अरुलाई पनि बचाऔँ । ’’जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्द...
01/07/2026

“लेन अनुशासनको पालन गरौँ,दुर्घटना बाट आफू पनि बाँचौ र अरुलाई पनि बचाऔँ । ’’
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) द्वारा मिति २०८३।०३।१७ गते विपरित लेन संचालन भएका १७ (सत्र) वटा विभिन्न सावरी साधनहरुलाई नियम अनुसार कारबाही गरिनुको साथै कालो सिसा तथा कालो स्टीकर हटाउने अभियान अन्तर्गत ११ वटा सवारी साधनहरु बाट सिसामा लगाईएको कालो स्टिकर निकालिएको ।

साथै सम्पूर्ण चालकहरुलाई लेन अनुशासनको पालना गरि दिन हुन अनुरोध गर्दछौँ।

“तिब्र गतिमा सवारी साधन नचलाऔँ,दुर्घटनाबाट आफु बचौँ र अरुलाई पनि बचाऔँ ”------------------------------------------------...
29/06/2026

“तिब्र गतिमा सवारी साधन नचलाऔँ,
दुर्घटनाबाट आफु बचौँ र अरुलाई पनि बचाऔँ ”
------------------------------------------------
आज मिति २०८३।०३।०१ गते देखि १५ गते सम्ममा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)को समन्वयमा यस कार्यालय बाट गरिएको तिव्र गति चेकिङमा तिब्रगतिमा सवारी साधन चलाउने १०० जना सवारी चालकहरुलाई कारबाही गरिएको जानकारी गराईन्छ ।
तपाईंको सानो सावधानीले ठूलो दुर्घटना रोक्न सक्छ। तीव्र गति नचलाऔँ, सुरक्षित बनौँ भन्दै सम्पुर्ण चालक वर्गहरुमा तोकिएको गति भन्दा तिब्र गति नचलाउन हुन अनुरोध गर्द छौँ ।

झल्लर तथा सजावटका सामग्री चेकजाँच -----------जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) द्वारा मिति ...
28/06/2026

झल्लर तथा सजावटका सामग्री चेकजाँच -----------
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) द्वारा मिति २०८३।०३।०५ गते देखि १३ गते सम्म झल्लर तथा सजावटका सामग्री हटाउ अभियान अन्तर्गत ५१५ वटा विभिन्न सवारी साधनहरुबाट ७७२ थान झल्लर तथा सजावटका सामग्री निकालिएको ।

लागु पदार्थ सेवन चेकजाँच कार्यक्रम---------------मिति २०८३।०३।११ गते साना तथा ठुला सवारी साधनका चालकहरुलाई ला.प.से/ मा.प...
25/06/2026

लागु पदार्थ सेवन चेकजाँच कार्यक्रम---------------
मिति २०८३।०३।११ गते साना तथा ठुला सवारी साधनका चालकहरुलाई ला.प.से/ मा.प.से. चेकजाँच गर्ने क्रममा ३ (तिन) जना चालकले लागु पदार्थ सेवन गरि र १ (एक) जनाले मा.प.से. गरि सवारी चलाएको पाईएको ।

लागु पदार्थ सेवन चेकजाँच कार्यक्रम---------------मिति २०८३।०२।३० गते सार्वजनीक सवारी साधनका चालकहरुलाई ला.प.से/ मा.प.से....
13/06/2026

लागु पदार्थ सेवन चेकजाँच कार्यक्रम---------------
मिति २०८३।०२।३० गते सार्वजनीक सवारी साधनका चालकहरुलाई ला.प.से/ मा.प.से. चेकजाँच गरिएको ।

अनावश्यक जडान गरिएको हर्न तथा लाईट चेकजाँच -----------जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) द्व...
13/06/2026

अनावश्यक जडान गरिएको हर्न तथा लाईट चेकजाँच -----------
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) द्वारा मिति २०८३।०२।२७ गते देखि ३० गते बिशेष अभियानमा अन्तर्गत विभिन्न सवारी साधनमा जडाएको मापदण्डविपरीतका प्रेशर हर्न १०८ तथा ५६ वटा एलईडी लाईटहरु निकालिएको ।
साथै सम्पूर्ण सवारी साधनहरुमा अनावश्यक जडाउन गरिएको हर्न तथा लाईटहरु भएमा हटाउनहुन अनुरोध ,यदी भटिएमा कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी अनुरोध गरिन्छ ।

Address

Kawasoti-3 Halchok
Belani
33000

Alerts

Be the first to know and let us send you an email when जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्व posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्व:

Shortcuts

Share