Shree Suryamukhi Youth Club Malika 5 Devisthan Gharthok Myagdi

  • Home
  • Nepal
  • Beni
  • Shree Suryamukhi Youth Club Malika 5 Devisthan Gharthok Myagdi

Shree Suryamukhi Youth Club Malika 5 Devisthan Gharthok Myagdi �Welcome to most active official page of our club�

श्री सुर्यमुखी युवा क्लबका सदस्य उमेश घर्तीलाई हामी हाम्रो क्लबको तर्फबाट सुभयात्रा जापानको बसाई सुखद रहोस् सुभकामना श्र...
15/05/2026

श्री सुर्यमुखी युवा क्लबका सदस्य उमेश घर्तीलाई हामी हाम्रो क्लबको तर्फबाट सुभयात्रा जापानको बसाई सुखद रहोस् सुभकामना
श्री सुर्यमुखी युवा क्लब घरथोक म्याग्दी
मालिका ०५

Notice
11/05/2026

Notice

उत्कृष्ट खोले को अवार्ड यज्ञ बुढा लाई देउताभिर युवा क्लब मगरदाङ्ग द्वारा आयोजित तरोखेल प्रतियोगितामा  श्री सुर्यमुखी युव...
11/05/2026

उत्कृष्ट खोले को अवार्ड यज्ञ बुढा लाई
देउताभिर युवा क्लब मगरदाङ्ग द्वारा आयोजित तरोखेल प्रतियोगितामा श्री सुर्यमुखी युवा क्लब घरथोक को तर्फबाट सहभागी भै खेल अवधिभर एक तिप्लु सहित जम्मा ४ खोल प्रहार गर्दै उत्कृष्ट खोलेको अवार्ड जितेकामा हामी क्लब परिवारको तर्फबाट बधाई

श्री सुर्यमुखी युवा क्लबको सचीव पदमा रहि छोटो समय भएतापनी काम गर्नु भएका यसै क्लबका पुर्व-सचीव श्री भबिन्द्र भट्टचन ज्यु...
20/04/2026

श्री सुर्यमुखी युवा क्लबको सचीव पदमा रहि छोटो समय भएतापनी काम गर्नु भएका यसै क्लबका पुर्व-सचीव श्री भबिन्द्र भट्टचन ज्यु लाई हामी हाम्रो क्लबको तर्फबाट सुभयात्रा जापानको बसाई सुखद रहोस् सुभकामना
श्री सुर्यमुखी युवा क्लब घरथोक म्याग्दी
मालिका ०५

सुभयात्रा धर्म सर     प्रतिनर्मा आधारभूत बिधालय धरथोकमा २ बर्ष अध्यापन गराउनु भएका शिक्षक श्री dharma bahadur saud सरुवा...
01/04/2026

सुभयात्रा धर्म सर
प्रतिनर्मा आधारभूत बिधालय धरथोकमा २ बर्ष अध्यापन गराउनु भएका शिक्षक श्री dharma bahadur saud सरुवा भै आफ्नो गृह जिल्ला जाँदै हुनुहुन्छ हाम्रो प्रतिनर्मा आधारभूत बिधालय लाई गर्नु भएको योगदान र सहयोग प्रती कृतज्ञता व्यक्त गर्दछौ , आगामी पेसागत जीवन सफलताको अग्रिम सुभकामना सहित सुभयात्रा
सुर्यमुखी युवा क्लब परिवार ,मालिका ०५ घरथोक म्याग्दी

नव सिर्जना युवा क्लब रुन्मा द्वारा आयोजित चैत्र दसैं मेलामा श्री सुर्यमुखी युवा क्लब घरथोक ले सहभागिता जनाउदै छ यसै सन्द...
23/03/2026

नव सिर्जना युवा क्लब रुन्मा द्वारा आयोजित चैत्र दसैं मेलामा श्री सुर्यमुखी युवा क्लब घरथोक ले सहभागिता जनाउदै छ यसै सन्दर्भमा मालिका गाउँपालिका ०५ देविस्थान घरथोक निवासी ( हाल कतार मा कार्यरत ) श्री देवराज घर्ती मगर ज्यु बाट खेलाडी लाई हौसला स्वरुप नगद रु १० हजार रुपैयाँ आर्थिक सहयोग गर्नु भएको छ ! हाम्रो क्लबको तर्फबाट आभार सहित धन्यवाद व्यक्त गर्दछौं

म्याग्दी जिल्ला मालिका गाउँ पालिका वदा नम्बर ०५ मा रहेको श्री सुर्यमुखी युवा क्लब घरथोक द्वारा  स्वतन्त्र उम्मेदवार श्री...
22/01/2026

म्याग्दी जिल्ला मालिका गाउँ पालिका वदा नम्बर ०५ मा रहेको श्री सुर्यमुखी युवा क्लब घरथोक द्वारा स्वतन्त्र उम्मेदवार श्री महावीर पुन ज्यु लाई एक कार्यक्रम बीच स्वागत गरिएको छ जितको सुभकामना दिदै क्लबको तर्फबाट कृषि औजार कारखाना संचालनमा सहयोग पुर्याउने उदेश्यले १०५०० को किताब खरिद गरिएको छ

श्री सुर्यमुखी युवा क्लब घरथोक का पूर्व खेलाडी   श्री kxetra gharti  ज्युको वैदेशिक यात्रा सफल रहोस् हाम्रो क्लब परिवार ...
27/12/2025

श्री सुर्यमुखी युवा क्लब घरथोक का पूर्व खेलाडी श्री kxetra gharti ज्युको वैदेशिक यात्रा सफल रहोस् हाम्रो क्लब परिवार को तर्फबाट अग्रिम सुभकामना ! जन्म भुमिको छुट्टी बसाई लाई बित मार्दै कर्म भुमिको यात्रामा हुँदै गर्दा हाम्रो क्लब परिवारको तर्फबाट प्रगति को कामना सहित सुभयात्रा 🙏

श्री सुर्यमुखी युवा क्लब घरथोक का संस्थापक अध्यक्ष , तथा समाजसेवी श्री मनिल पुन मगर ज्युको वैदेशिक यात्रा सफल रहोस् हाम्...
19/12/2025

श्री सुर्यमुखी युवा क्लब घरथोक का संस्थापक अध्यक्ष , तथा समाजसेवी श्री मनिल पुन मगर ज्युको वैदेशिक यात्रा सफल रहोस् हाम्रो क्लब परिवार को तर्फबाट अग्रिम सुभकामना ! जन्म भुमिको छुट्टी बसाई लाई बित मार्दै कर्म भुमिको यात्रामा हुँदै गर्दा हाम्रो क्लब परिवारको तर्फबाट प्रगति को कामना सहित सुभयात्रा 🙏

श्री प्रतिनर्मा आ.बिधालय लाई सङ्गीत सामाग्री हस्तान्तरण मिति २०८२-०९-०१ म्याग्दी जिल्ला मालिका गाउँपालिका वदा नम्बर ०५ स...
16/12/2025

श्री प्रतिनर्मा आ.बिधालय लाई सङ्गीत सामाग्री हस्तान्तरण
मिति २०८२-०९-०१ म्याग्दी जिल्ला मालिका गाउँपालिका वदा नम्बर ०५ स्थित घरथोक गाउँमा रहेको श्री प्रतिनर्मा आधारभूत बिधालयलाई श्री सुर्यमुखी युवा क्लब घरथोकले बिधालयलाई आवश्यक सङ्गित का सामाग्री उपलब्ध गराएको छ ! श्री सुर्यमुखी युवा क्लबले तिहारमा देउसी भौलो कार्यक्रम गरेर जम्मा गरेको रु. ७२१२३ रुपैयाँमा रु १२३७७ रुपैयाँ थप गर्दै रु ८४५०० रुपैयाँ बराबर को साङ्गितिक सामाग्री बिधालय लाई हस्तान्तरण गरिएको छ ! बिधालय र क्लबको आवश्यक छलफलमा बिधालय लाई पठनपाठनमा संगित कक्षा लाई थप प्रभावकारी बनाउनका लागि सामाग्री आवश्यक रहेकोे प्रस्ताव पेश भए पछि क्लब परिवार ले उक्त सामाग्री खरिद गरि बिधालय लाई हस्तान्तरण गरिएको छ ! सामाजिक उत्तरदायित्व सङ्गै शिक्षा क्षेत्रमा गरिएको यो सहयोग ले पक्कै पनि बिधालय र बिद्यार्थी भाइ बहिनीहरुमा टेवा पुग्ने छ !
सामाग्री हरु :
हार्मोनियम -१ थान
Smart Tv - १ थान
स्पिकर - १ थान
मादल - १ थान
दम्फु - १ थान

श्री सुर्यमुखी युवा क्लब घरथोक म्यादी !

Address

Beni

Telephone

+9779847703129

Website

Alerts

Be the first to know and let us send you an email when Shree Suryamukhi Youth Club Malika 5 Devisthan Gharthok Myagdi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shree Suryamukhi Youth Club Malika 5 Devisthan Gharthok Myagdi:

Shortcuts

Share

Category