31/05/2026
अन्तरक्रिया तथा सचेतना कार्यक्रम
------------------------------------------
मिति २०८३।०२।१७ गते “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत यस कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरु जि.प्र.का.म्याग्दी, इ.प्र.का.दाना, प्र.चौ.सिंगातातोपानी र प्र.चौ.बाबियाचौर म्याग्दीबाट जिल्ला स्थित बिभिन्न स्थानमा लागु औषध, घरेलु हिंसा, जवरजस्ती करणी र विपद व्यवस्थापन रोकथाम सम्बन्धी लघू सचेतना मुलक प्रशिक्षण तथा पर्चा वितरण कार्यक्रम सञ्चालन गरिएको ।