19/04/2026
आज बैशाख-६, नेपाल विद्यार्थी संघ स्थापना दिवसको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना ब्यक्त गर्दछु।
विद्यार्थी आन्दोलनको गौरव, शैक्षिक, राजनीतिक र सामाजिक आन्दोलनको अग्रणी नेपाल विद्यार्थी संघ स्थापनाको ५७ औं बर्षमा प्रवेश गरिरहदा यो संगठनमा आबद्ध भएर बलिदानी दिने सम्पूर्ण शहीदहरूप्रति श्रद्धा सुमन र रगत, पसिना र जवानी दिने सम्पूर्ण योद्धाहरूमा उच्च सम्मान ब्यक्त गर्दै ऐतिहासिक बिरासतसंगै नयॅा पुस्ताको चाहना अनि भावना अनुसार सान्दर्भिक नीति, कार्यक्रम र आन्दोलनलाई अगाडि बढाउदै विद्यार्थी हक, अधिकारलाई ब्यवहारमा स्थापित गर्न र संगठनको सान्दर्भिकता कायम राख्दै नयॅा उचाई प्रदान गर्न यो हाम्रो संगठनलाई सफलता मिलोस्, हार्दिक शुभकामना!
जय नेपाल!