Marwari Yuwa Manch, Bhadrapur

Marwari Yuwa Manch, Bhadrapur भद्रपुर मारवाडी युवा मंच समाज प्रति समय समय मा आफ्नो दायित्व वहन गर्दै आको छ , जय युवा

अन्तराष्ट्रिय युवा दिवस 2023 वर्षको अवसर पारेर भद्रपुर मारवाडी युवा मञ्चले शैक्षिक सामग्री वितरणको कार्यक्रम गरेको छौ।
14/08/2023

अन्तराष्ट्रिय युवा दिवस 2023 वर्षको अवसर पारेर भद्रपुर मारवाडी युवा मञ्चले शैक्षिक सामग्री वितरणको कार्यक्रम गरेको छौ।

२०८०/०३/१७ बिर्तामोडको होटल हेवनमा राष्ट्रिय मारवाडी युवा संगठनको प्रथम क्षेत्र क भेलामा सभापति दिपक मित्तल, कार्यक्रम स...
03/07/2023

२०८०/०३/१७ बिर्तामोडको होटल हेवनमा राष्ट्रिय मारवाडी युवा संगठनको प्रथम क्षेत्र क भेलामा सभापति दिपक मित्तल, कार्यक्रम संयोजक बिर्तामोड मारवाडी युवा मञ्चका अध्यक्ष टेकेन्द्र अग्रवाल, राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रीय सदस्य, भद्रपुर, बिर्तामोड, धुलावारी, उर्लाबारी र दमकका मारवाडी युवा मञ्चका अध्यक्ष एवं विभिन्न पदाधिकारी र सदस्यहरूको उपस्थितिमा विभिन्न छलफल सहित सफल कार्यक्रम सम्पन्न भएको छ।

Pics of Table Tennis Tournament
16/06/2023

Pics of Table Tennis Tournament

08/06/2023

Finally It's Raining....🙏🙏🙏

04/04/2023

Program by birtamode MYM

हार्दिक श्रद्धाञ्जली
29/03/2023

हार्दिक श्रद्धाञ्जली

अत्यन्तै दुखपूर्ण । भद्रपुर ६ निवासी सुरेन्द्र अग्रवाल को मृत्यु भएको छ। हार्दिक श्रद्धाञ्जली। ।.
17/03/2023

अत्यन्तै दुखपूर्ण ।
भद्रपुर ६ निवासी सुरेन्द्र अग्रवाल को मृत्यु भएको छ।
हार्दिक श्रद्धाञ्जली। ।.

12/01/2023

Address

BHADRAPUR , JHAPA
Bhadrapur
57200

Website

Alerts

Be the first to know and let us send you an email when Marwari Yuwa Manch, Bhadrapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category