18/09/2026
सचेतनामुलक कार्यक्रम सम्पन्न।
२०८३।०६।०२ गते।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रचौ सान्थाक्रा र प्रचौ ताप्केगोला ताप्लेजुङको आयोजनामा जिल्ला ताप्लेजुङ मेरिङदेन गा.पा २ सान्थाक्रा र मिक्वाखोला गा.पा ५ तिलजुङ स्थितमा स्थानिय मानिस, जनप्रतिनिधिहरु, बुद्धिजिवी तथा भद्रभलादमीहरुलाई भेला जम्मा गरी "महिला तथा बालबालिका ज्येष्ट नागरीक विरुद्ध" र "प्राकृतिक प्रकोप" सम्बन्धी सचेतनामुलक कार्यक्रम गरीएको ।