Rupandehi District Court

Rupandehi District Court Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rupandehi District Court, Government Organization, Gargi path, Bhairahawa.

न्याय सम्पादनको नयाँ यात्राका लागि माननीय न्यायाधीशज्यूहरू श्री कोमलप्रसाद आचार्य, श्री रुद्र मणि गिरी, श्री बाबुराम भट्...
03/08/2026

न्याय सम्पादनको नयाँ यात्राका लागि माननीय न्यायाधीशज्यूहरू श्री कोमलप्रसाद आचार्य, श्री रुद्र मणि गिरी, श्री बाबुराम भट्टराईलाई हार्दिक स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।
रूपन्देही जिल्ला अदालत परिवार

यस रुपन्देही जिल्ला अदालतबाट सरूवा भई काठमाडौं जिल्ला अदालत जान लाग्नु भएका माननीय प्रमुख जिल्ला न्यायाधीश श्री अशोककुमा...
30/07/2026

यस रुपन्देही जिल्ला अदालतबाट सरूवा भई काठमाडौं जिल्ला अदालत जान लाग्नु भएका माननीय प्रमुख जिल्ला न्यायाधीश श्री अशोककुमार बस्नेतज्यू र माननीय बरिष्ठतम न्यायाधीश श्री धनिश्वर पौडेलज्यूको विदाई/फेरि भेटौला कार्यक्रममा सम्झना स्वरूप लिएका केहि तस्विरहरू, श्रीमानहरुलाई आगामी कार्यकालको सफलताको हार्दीक शुभकामना !!

यस अदालतबाट सरूवा भई चितवन जिल्ला अदालत जान लाग्नु भएका माननीय न्यायाधीश श्री चाणक मणि अर्यालज्यू, अर्घाखाँची जिल्ला अदा...
23/07/2026

यस अदालतबाट सरूवा भई चितवन जिल्ला अदालत जान लाग्नु भएका माननीय न्यायाधीश श्री चाणक मणि अर्यालज्यू, अर्घाखाँची जिल्ला अदालत जान लाग्नुभएका माननीय न्यायाधीश श्री डिल्लीराम शर्मा अर्याल ज्यू, कैलाली जिल्ला अदालत जान लाग्नुभएका माननीय जिल्ला न्यायाधीश श्री इन्द्रबहादुर कठायतज्यूको विदाई/फेरि भेटौला कार्यक्रममा सम्झना स्वरूप लिएका केहि तस्विरहरू ♥️

वार्षिक समीक्षा तथा सम्मान कार्यक्रम   मिति:२०८३।०३।३२
16/07/2026

वार्षिक समीक्षा तथा सम्मान कार्यक्रम
मिति:२०८३।०३।३२

🙏🙏
03/07/2026

🙏🙏

02/07/2026

सञ्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम
२०८३-३-१८

22/06/2026

जनचेतनाका लागि🙏

16/06/2026

जनचेतनाको लागि🙏

सेवाग्राहीको सहजताको लागि🙏
12/06/2026

सेवाग्राहीको सहजताको लागि🙏

रूपन्देही जिल्ला अदालतले सेवाग्राहीको सहजताका लागि व्यवस्था गरिएका क्युआर कोड (QR Code) हरु 🙏
10/06/2026

रूपन्देही जिल्ला अदालतले सेवाग्राहीको सहजताका लागि व्यवस्था गरिएका क्युआर कोड (QR Code) हरु 🙏

Address

Gargi Path
Bhairahawa

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97771570299

Alerts

Be the first to know and let us send you an email when Rupandehi District Court posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Rupandehi District Court:

Shortcuts

Share