Shree Durga Mandir Naya Gaun,Rani Gaun Si Na Pa 1

Shree Durga Mandir Naya Gaun,Rani Gaun Si Na Pa 1 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Durga Mandir Naya Gaun,Rani Gaun Si Na Pa 1, Social service, Naya gaun rani gaun, Bhairahawa.

हार्दिक धन्यवाद तथा कृतज्ञता  🙏🙏🙏सिद्धार्थ नगर नगर पालिका वडा न.-१  नयाँ गाउँ रानी गाउँ स्थित श्री दुर्गा मन्दिर  नयाँ ग...
26/08/2026

हार्दिक धन्यवाद तथा कृतज्ञता 🙏🙏🙏

सिद्धार्थ नगर नगर पालिका वडा न.-१ नयाँ गाउँ रानी गाउँ स्थित श्री दुर्गा मन्दिर नयाँ गाउँ रानी गाउँ समाजका सदस्य रानी गाउँ निवासी स्व. अनोक कुमार रसाइली ज्यु को पावन स्मृतिमा उहाँको श्रीमती श्री रजिता रसाइली , जेठो छोरा श्री रोशन रसाइली , माहिलो छोरा श्री रोहित रसाइली , कान्छो छोरा श्री रबिन रसाइली र जेठो छोरी श्री लक्ष्मी रसाइली लगायत स- परिवार बाट पुनः निर्माण भैरहेको श्री दुर्गा मन्दिर को लागी रु. ११ , ५००/-( अक्षरुपी एघार हजार पाँच सय मात्र) सहयोग प्राप्त भएकोमा विशेष धन्यवाद सहित हार्दिक आभार व्यक्त गर्दै स्व. अनोक कुमार रसाइली ज्यु को बैकुण्ठमा बास होस भनी कामना गर्दै माता दुर्गा भवानी को आशीर्वाद सम्पुर्ण परिवारजनमा सदा रहि रहोस् भनी कामना गर्दछौं ।

श्री दुर्गा मन्दिर समिती
नयाँ गाउँ रानी गाउँ समाज
सि.न.पा.-१

🙏हार्दिक आभार तथा कृतज्ञता 🙏सि.न.पा.-१ नयाँ गाउँ रानी गाउँ समाजद्वारा  निर्माण गरिरहेको पार्क  प्रति सद्भाव र सहयोग व्यक...
25/08/2026

🙏हार्दिक आभार तथा कृतज्ञता 🙏

सि.न.पा.-१ नयाँ गाउँ रानी गाउँ समाजद्वारा निर्माण गरिरहेको पार्क प्रति सद्भाव र सहयोग व्यक्त गर्दै यसै नयाँ गाउँ रानी गाउँ समाजका सदस्य श्री कमल गुरुङ ज्यु र कला गुरुङ ज्यु को छोरा / छोरी तथा स्व. भिम बहादुर गुरुङ ज्यु को नातिनी ज्वाइ आरती / प्रकाश गुरुङ ज्यु , अनु/ अभिषेक गुरुङ ज्यु , अस्मिना / अनिल गुरुङ ज्यु , त्यस्तै नाति / बुहारी महेश / अन्जना गुरुङ ज्यु , निशाफ/ आरती गुरुङ ज्यु र नाति आयुष गुरुङ ज्यु बाट स्व. बाजे भिम बहादुर गुरुङ ज्यु को पावन स्मृतिमा पार्क को लागि रु. १,११,१११/- (अक्षरेपी एक लाख एघार हजार एक सय एघार मात्र) आर्थिक सहयोग प्राप्त भएको छ।

यहाँको यस महत्त्वपूर्ण सहयोगले पार्क निर्माण कार्यमा थप उत्साह , प्रेरणा र उर्जा प्रदान गर्ने बिश्वास लिएका छौ।

यहाँ हरुको यस सहयोग प्रति यस नयाँ गाउँ रानी गाउँ समाज र पार्क निर्माण समिति परिवार हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ।

पार्क निर्माण समिती
नयाँ गाउँ रानी गाउँ समाज
सि.न.पा.-१

हार्दिक धन्यवाद तथा कृतज्ञता 🙏🙏🙏सि.न.पा.-१ नयाँ गाउँ रानी गाउँ समाजद्वारा  निर्माण गरिरहेको पार्क  प्रति सद्भाव र सहयोग ...
23/08/2026

हार्दिक धन्यवाद तथा कृतज्ञता 🙏🙏🙏

सि.न.पा.-१ नयाँ गाउँ रानी गाउँ समाजद्वारा निर्माण गरिरहेको पार्क प्रति सद्भाव र सहयोग व्यक्त गर्दै यसै गाउँ समाजका सदस्य श्री किरण गुरुङ ज्यु को UK निवासी दिदि भेना श्री जगत गुरुङ ज्यु र श्री आशा गुरुङ ज्यु बाट रु.१०,०१०/-( अक्षरुपी दस हजार दस मात्र) आर्थिक सहयोग प्राप्त भएकोमा हार्दिक आभार व्यक्त गर्दछौं ।

बिदेशमा रहेर पनि गाउँ समाज प्रती गर्नु भएको माया, सद्भाव र सहयोग ले हामी सबै लाई थप उत्साहित र प्रेरित बनाएको छ।

यहाँ हरुको महत्त्वपूर्ण सहयोगले पार्क निर्माण कार्यमा थप उत्साह , प्रेरणा र उर्जा प्रदान गर्ने बिश्वास लिएका छौ।

श्री जगत गुरुङ ज्यु र श्री आशा गुरुङ ज्यु लगायत स- परिवार प्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौं ।

पार्क निर्माण समिती परिवार
नयाँ गाउँ रानी गाउँ समाज
सि.न.पा.-१

20/08/2026
नयाँ गाउँ रानी गाउँ स्थित श्री दुर्गा मन्दिर को प्राङ्गणमा भइ रहेको भौतिक प्रगति विवरण ( मिति २०८३/०४/३१)
16/08/2026

नयाँ गाउँ रानी गाउँ स्थित श्री दुर्गा मन्दिर को प्राङ्गणमा भइ रहेको भौतिक प्रगति विवरण ( मिति २०८३/०४/३१)

🙏🙏हार्दिक श्रद्धाञ्जली 🙏🙏 सि.न.पा.-१ यसै नयाँ गाउँ रानी गाउँ समाजका सदस्य रानी गाउँ निवासी अनोक बि. क.ज्यु को आज मिति २०...
09/08/2026

🙏🙏हार्दिक श्रद्धाञ्जली 🙏🙏

सि.न.पा.-१ यसै नयाँ गाउँ रानी गाउँ समाजका सदस्य रानी गाउँ निवासी अनोक बि. क.ज्यु को आज मिति २०८३/०४/२४ गते आइतबार का दिन ६७ बर्ष को उमेरमा दिउँसो करिब १२:०० को समयमा आफ्नै निवासमा हृदयघातका कारण भएको असामयिक निधनले हामी गाउँ समाज परिवार मर्माहित तथा स्तब्ध भएका छौ ।यस दुःखद् घडीमा मृत आत्माको चिर शान्तिको कामना सहित भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं साथै शोक सन्तप्त परिवार जनमा धर्य धारण गर्ने शक्ति ईश्वर ले प्रदान गरून् भनी हार्दिक गहिरो समबेदना व्यक्त गर्दछौं ।

नन्द कुमार राना
सचीव
श्री दुर्गा मन्दिर
नयाँ गाउँ रानी गाउँ समाज

सि.न.पा.-१ नयाँ गाउँ रानी गाउँ स्थित श्री दुर्गा मन्दिरको पुनः निर्माण कार्य सम्पन्न भएपछी रङ रोगनको कार्य सुचारू भएको स...
07/08/2026

सि.न.पा.-१ नयाँ गाउँ रानी गाउँ स्थित श्री दुर्गा मन्दिरको पुनः निर्माण कार्य सम्पन्न भएपछी रङ रोगनको कार्य सुचारू भएको सबै सदस्य ज्यु हरुमा जानकारी गराउदछु।
🙏🙏🙏धन्यवाद 🙏🙏🙏

हार्दिक धन्यवाद 🙏🙏🙏सिद्धार्थ नगर नगर पालिका वडा न.-१  कृषि क्याम्पस पक्लिहवा निवासी श्री पुर्णा थापा ज्यु  बाट  पुनः  नि...
03/08/2026

हार्दिक धन्यवाद 🙏🙏🙏

सिद्धार्थ नगर नगर पालिका वडा न.-१ कृषि क्याम्पस पक्लिहवा निवासी श्री पुर्णा थापा ज्यु बाट पुनः निर्माण भैरहेको नयाँ गाउँ स्थित श्री दुर्गा मन्दिरको लागि आर्थिक सहयोग रु. ५,००५/-( अक्षरुपी पाँच हजार पाँच मात्र) प्राप्त भएकोमा विशेष धन्यवाद सहित हार्दिक आभार व्यक्त गर्दै माता दुर्गा भवानी को आशीर्वाद सम्पुर्ण परिवारजनमा सदा रहि रहोस् भनी कामना गर्दछौं ।

श्री दुर्गा मन्दिर समिती
नयाँ गाउँ रानी गाउँ समाज
सि.न.पा.-१

🙏हार्दिक आभार तथा कृतज्ञता 🙏सि.न.पा.-१ नयाँ गाउँ रानी गाउँ समाजद्वारा  निर्माण गरिरहेको पार्क  प्रति सद्भाव र सहयोग व्यक...
31/07/2026

🙏हार्दिक आभार तथा कृतज्ञता 🙏

सि.न.पा.-१ नयाँ गाउँ रानी गाउँ समाजद्वारा निर्माण गरिरहेको पार्क प्रति सद्भाव र सहयोग व्यक्त गर्दै सि.न.पा.- ३ किशोरपुर निवासी युवा समाजसेवी श्री अजय गुप्ता ज्यु बाट १ टाली (२०००) इटा सहयोग प्राप्त भएको छ।

यहाँको महत्त्वपूर्ण सहयोगले पार्क निर्माण कार्यमा थप उत्साह , प्रेरणा र उर्जा प्रदान गर्ने बिश्वास लिएका छौ।

यहाँ को यस सहयोग प्रति समाज हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ।

पार्क निर्माण समिती
नयाँ गाउँ रानी गाउँ समाज
सि.न.पा.-१

हार्दिक धन्यवाद 🙏🙏🙏सिद्धार्थ नगर नगर पालिका वडा न.-१  नयाँ गाउँ रानी गाउँ स्थित श्री दुर्गा मन्दिर  नयाँ गाउँ रानी गाउँ ...
31/07/2026

हार्दिक धन्यवाद 🙏🙏🙏

सिद्धार्थ नगर नगर पालिका वडा न.-१ नयाँ गाउँ रानी गाउँ स्थित श्री दुर्गा मन्दिर नयाँ गाउँ रानी गाउँ समाजका सदस्य रानी गाउँ निवासी श्रीमान / श्रीमती श्री राज कुमार थापा ज्यु र श्री किरण थापा ज्यु लगायत स- परिवार बाट पुनः निर्माण भैरहेको श्री दुर्गा मन्दिर को लागी १ थान पंखा सहयोग प्राप्त भएकोमा विशेष धन्यवाद सहित हार्दिक आभार व्यक्त गर्दै माता दुर्गा भवानी को आशीर्वाद सम्पुर्ण परिवारजनमा सदा रहि रहोस् भनी कामना गर्दछौं ।

श्री दुर्गा मन्दिर समिती
नयाँ गाउँ रानी गाउँ समाज
सि.न.पा.-१

Address

Naya Gaun Rani Gaun
Bhairahawa

Website

Alerts

Be the first to know and let us send you an email when Shree Durga Mandir Naya Gaun,Rani Gaun Si Na Pa 1 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category