Madhyapur Thimi Municipality, Bhaktapur - मध्यपुर थिमि नगरपालिका, भक्तपुर

  • Home
  • Nepal
  • Bhaktapur
  • Madhyapur Thimi Municipality, Bhaktapur - मध्यपुर थिमि नगरपालिका, भक्तपुर

Madhyapur Thimi Municipality, Bhaktapur - मध्यपुर थिमि नगरपालिका, भक्तपुर "हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पत्ति"
Official page ✅️

शोक वक्तव्य
24/09/2026

शोक वक्तव्य

राष्ट्रिय शिक्षा दिवस–२०८३ को अवसरमा मध्यपुर थिमि नगरपालिकाद्वारा आयोजित विशेष कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा ‘मध्...
18/09/2026

राष्ट्रिय शिक्षा दिवस–२०८३ को अवसरमा मध्यपुर थिमि नगरपालिकाद्वारा आयोजित विशेष कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा ‘मध्यपुर थिमि म्हसिका’ (स्थानीय पाठ्यक्रम) पुस्तक विमोचन गर्नुका साथै उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान गरियो।

साथै, शिक्षा क्षेत्रमा लामो समयदेखि पुर्‍याउनुभएको योगदानको कदर गर्दै मध्यपुर थिमि–७ का वडा अध्यक्ष कृष्ण कुमार प्रजापतीज्यू तथा नौलो ज्योति ई. स्कुलका शिवकृष्ण श्रेष्ठ सरलाई दीर्घ सेवा सम्मान प्रदान गरियो।

मध्यपुर थिमि नगर प्रहरीद्वारा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको उकालो सडकको फुटपाथ सरसफाइ गर्ने क्रममा
16/09/2026

मध्यपुर थिमि नगर प्रहरीद्वारा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको उकालो सडकको फुटपाथ सरसफाइ गर्ने क्रममा

नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा विधिवत् रूपमा सूचीकृत मध्यपुर थिमि नगरपालिकाको अमूर्त सांस्...
01/09/2026

नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा विधिवत् रूपमा सूचीकृत मध्यपुर थिमि नगरपालिकाको अमूर्त सांस्कृतिक सम्पदाका रूपमा रहेको ऐतिहासिक तथा मौलिक बोडे द्यो प्याँख (नीलबाराही गणनाच)२०८३
Photo Credit - Shyam Tha Shrestha

भदौ १० गते रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि मध्यपुर थिमि नगरपालिकाले...
28/08/2026

भदौ १० गते रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि मध्यपुर थिमि नगरपालिकाले रु. ५१ लाख १ सय ५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

मानवीय विपद्को यस कठिन घडीमा पीडितको साथमा उभिँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरिएको हो।

मिति २०८३ भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको कारण त्यस क्षेत्रमा कार्यरत वा त्यस क्षेत्रमा गएका मध्...
27/08/2026

मिति २०८३ भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको कारण त्यस क्षेत्रमा कार्यरत वा त्यस क्षेत्रमा गएका मध्यपुर थिमि नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरुको खोजतलास कार्य भइरहेको हुँदा परिवारको सम्पर्कमा नआएका कोही हुनुहुन्छ भने कृपया नाम, ठेगाना र सम्भव भए फोटोसमेत यस नगरपालिका तथा सम्बन्धित वडा कार्यालयमा उपलब्ध गराइदिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र अस्पताल परिसरमा रहेको डाँडाको झाडी सरसफाइ गर्ने क्रममा
26/08/2026

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र अस्पताल परिसरमा रहेको डाँडाको झाडी सरसफाइ गर्ने क्रममा

25/08/2026

निलबाराहि द्यो प्याखँ (निलबाराही नाच) मध्यपुर थिमि बोदे। Teaser

Address

Purano Thimi
Bhaktapur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97716630046

Alerts

Be the first to know and let us send you an email when Madhyapur Thimi Municipality, Bhaktapur - मध्यपुर थिमि नगरपालिका, भक्तपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Madhyapur Thimi Municipality, Bhaktapur - मध्यपुर थिमि नगरपालिका, भक्तपुर:

Shortcuts

Share