Balkot

Directions Contact the organization

Balkot Official Pictures of Communist Party of Nepal(UML) Chairman KP Sharma Oli Related Activities.

मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको 'स्मारिका लोकार्पण कार्यक्रम' । २०८३  कात्तिक १०_ पर्यटन बोर्ड, भृकुटीमण्डप
27/10/2026

मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको 'स्मारिका लोकार्पण कार्यक्रम' । २०८३ कात्तिक १०_ पर्यटन बोर्ड, भृकुटीमण्डप

नेकपा(एमाले) को नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान(inspire) को वेबसाइट सार्वजनीकीकरणकार्यक्रम।तुल्सीलाल स्मृति भवन, च्...
15/10/2026

नेकपा(एमाले) को नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान(inspire) को वेबसाइट सार्वजनीकीकरण
कार्यक्रम।
तुल्सीलाल स्मृति भवन, च्यासल, ललितपुर
२०८३ असोज २९

नुवाकोट स्थित विदुर नगरपालिकाको पिपलटारमा नेकपा(एमाले) को तर्फबाट निर्माण गरिएका  घर - टहरा भदौ १० गतेका बाढी पीडित १८ प...
14/10/2026

नुवाकोट स्थित विदुर नगरपालिकाको पिपलटारमा नेकपा(एमाले) को तर्फबाट निर्माण गरिएका घर - टहरा भदौ १० गतेका बाढी पीडित १८ परिवारलाई हस्तान्तरण गर्नु हुँदै अध्यक्ष केपी शर्मा ओली।
२०८३ असोज २८

नेकपा(एमाले) केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूको सपथग्रहण२०८३ असोज २५
12/10/2026

नेकपा(एमाले) केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूको सपथग्रहण
२०८३ असोज २५

मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेला_२०८३ असोज २५, कोटेश्वर
11/10/2026

मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेला_२०८३ असोज २५, कोटेश्वर

नेकपा(एमाले) स्थायी कमीटीको प्रथम बैठक _२०८३ असोज २२_च्यासल
08/10/2026

नेकपा(एमाले) स्थायी कमीटीको प्रथम बैठक _२०८३ असोज २२_च्यासल

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका योद्धा वामपन्थी नेता घनेन्द्र बस्नेत र नेशनल भोलेन्टियर फोर्सका क...
06/10/2026

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका योद्धा वामपन्थी नेता घनेन्द्र बस्नेत र नेशनल भोलेन्टियर फोर्सका केन्द्रीय सह कमान्डर अमित पौडेलको ममतामयी आमाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

नेकपा(एमाले) संसदीय दलको बैठक। २०८३ असोज १८_च्यासल।
04/10/2026

नेकपा(एमाले) संसदीय दलको बैठक। २०८३ असोज १८_च्यासल।

केन्द्रिय कमिटि सपथग्रहण,  २०८३ असोज १६
02/10/2026

केन्द्रिय कमिटि सपथग्रहण, २०८३ असोज १६

झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जली! नेपालको कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलनमा उहाँको कडा...
01/10/2026

झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जली! नेपालको कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलनमा उहाँको कडा जेलयातना र बलिदानको योगदान सधैँ अविष्मरणीय रहनेछ। शोकसन्तप्त परिवारमा समवेदना!। २०८३ असोज १५ ।

Address

Bhaktapur
44600

Website

Alerts

Be the first to know and let us send you an email when Balkot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Balkot:

Shortcuts

Share