Welcome To Bhaktapur

Welcome To Bhaktapur Promoting Bhaktapur as tourist destination Digitally.

बेत्रावतीस्थित होल्डिङ सेन्टरमा ख्वप अस्पतालको निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण !!!२०८३ भाद्र १० गते भोटेकोशी नदी...
08/09/2026

बेत्रावतीस्थित होल्डिङ सेन्टरमा ख्वप अस्पतालको निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण !!!
२०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका कारण ज्यान गुमाएका सम्पूर्ण महानुभावहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बाढी प्रभावित नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले बेत्रावतीस्थित होल्डिङ सेन्टरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्लको नेतृत्वमा १३ सदस्यीय चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली शिविरमा सहभागी भएको थियो। टोलीले बाढीबाट प्रभावित तथा विस्थापित नागरिकहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक उपचार र स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गरी आवश्यकताअनुसार निःशुल्क औषधिसमेत वितरण गरिएको थियो। विपद्का कारण प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरबाट होल्डिङ सेन्टरमा आश्रय लिइरहेका नागरिक लाभान्वित भएका छन्।
देश र जनताको सेवामा समर्पित रहदैं आएको ख्वप अस्पतालले बाढी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकको स्वास्थ्य उपचार र आवश्यक सहयोगका लागि आगामी दिनमा समेत आवश्यकताअनुसार सेवा तथा सहयोगमा सक्रिय रहने छ।

Nepal’s economy ,challenge’s and reforms.
08/09/2026

Nepal’s economy ,challenge’s and reforms.

Can Nepal unlock its economic potential? Why is investment and job ...

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भक्तपुर न...
07/09/2026

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भक्तपुर नगरपालिका कार्यालय, जनप्रतिनिधि, कर्मचारी र नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि, ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप कलेज अफ ल र ख्वप अस्पतालले एक मुस्ट रु. ७५ लाख ७१ हजार ६७९।५२ पैसा आर्थिक सहयोग गरेको छ ।

31/08/2026

भोटेकोशी बाढीमा परेका आजसम्म ९०३ जनाको श'व फेला परिसकेको छ ! 😥

30/08/2026

Saparu 2083 at Bhaktapur Durbar Square.

Rajesh Shrestha from Bhaktapur is missing from Rasuwa .He was working as hehs officer at Upper Trishuli 216kw hydropower...
28/08/2026

Rajesh Shrestha from Bhaktapur is missing from Rasuwa .He was working as hehs officer at Upper Trishuli 216kw hydropower.

Sipradi Yatri has pulled the covers off the Made-in-Nepal Yatri P2 electric scooter, ahead of its launch at the NADA Aut...
25/08/2026

Sipradi Yatri has pulled the covers off the Made-in-Nepal Yatri P2 electric scooter, ahead of its launch at the NADA Auto Show 2026.

More details to follow.

Yatri Motorcycles Sipradi Yatri

बागमती प्रदेशमा गाईजात्रा!!!
24/08/2026

बागमती प्रदेशमा गाईजात्रा!!!

बागमती प्रदेशमा गाईजात्रा!!!
24/08/2026

बागमती प्रदेशमा गाईजात्रा!!!

22/08/2026

कुलेखानी बाँध (Kulekhani Dam) नेपालकै महत्वपूर्ण जलविद्युत् आयोजनामध्ये एक हो। यो मकवानपुर जिल्लामा रहेको इन्द्र सरोवरमा अवस्थित छ।

* 💧 जलाशय: इन्द्र सरोवर
* ⚡ मुख्य उपयोग: जलविद्युत् उत्पादन तथा विद्युत् प्रणालीलाई सहयोग
* 📍 स्थान: मकवानपुर, बागमती प्रदेश
* 🏞️ पर्यटकीय आकर्षण: जलाशय, डुंगा सयर, वरिपरिका पहाडी दृश्य र रिसोर्टहरू
* 🚗 काठमाडौं–कुलेखानी: करिब २–३ घण्टाको सडक यात्रा, बाटो/ट्राफिकअनुसार फरक पर्न सक्छ।

Address

Bhaktapur

Alerts

Be the first to know and let us send you an email when Welcome To Bhaktapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Welcome To Bhaktapur:

Shortcuts

Share

Category