10/07/2026
🙏एक पुरुषको उद्दार🙏
📅🕕️मिति २०८३ असार २६ गते बिहान २:१५ बजे
👉️जिल्ला सिन्धुलि कमलामाई नगरपालिका-४ ढुङ्ग्रेबास बजार स्थित बिगत केही समय देखि आफ्नो वतन स्पष्ट बताउन नसक्ने एकिन ठेगाना नभएको न्दाजि २०/२२ बर्षको पुरुष सडकमा बेवारिसे अबस्थामा रहेको हुँदा मानव मानव कल्याण समाज सिन्धुली को अग्रसरतामा कमलामाई नगरपालिका र जिल्ला प्रहरी कार्यालय सिन्धुलिद्वारा उद्दार गरि मानव उद्दार सेवामा सुरक्षित साथ संरक्षणमा राखिएको छ।यस मानविय उद्दार कार्यमा साथ सहयोग तथा सहजिकरण गर्नुहुने स्थानिय सरकार,जिल्ला प्रहरी कार्यालय प्रहरी प्रसशासन,सम्बन्धित निकायहरु र निरन्तर अग्रस्थानबाट सहयोग,सहकार्य गर्दै यस कार्यमा निरन्तरता दिनुहुने मानव कल्यान समाज सिन्धुलिका पदाधिकारीहरुमा हार्दिक आभार प्रकटका साथ धन्यवाद ब्यक्त गर्द छौ।
निज ब्यक्तिलाई कोहि कसैले चिन्नुहुन्छ भने आफन्त,परिवार सँग ारिवारिक पुणर्मिलनका निमित्त थप सहयोग पुर्याई दिनुहुन अनुरोध गर्दछौ।🙏🙏
#मानविय #सेवा #सबै #भन्दा #ठुलो धर्म
सेवा_नै_धर्म_हो।
जय मानव उद्दार सेवा
**************************************************
Highlight
मानव उद्दार सेवा 📲९७६७९८४९९३
दमक सेवा केन्द्र 📲९७६७९८४९९४
हिले सेवा केन्द्र 📲९७६७९८४९९५
गौरादह सेवा केन्द्र 📲९७६७९८४९९६
📲☎️(9767984993)
🤝🙏साथ सहयोग र सहभागिताका लागि:
Bank name 👉️ NIC ASIA BANK
Branch 👉️ Neupanegaun,Bhaktapur
A/C Name 👉️ MANAV UDDHAR SEWA
A/C No 👉️ 3584150119571002
esewa 👉️ 9767984993(manav uddhar sewa WhatsApp 👉️ WhatsApp9767984993
Google 👉️ Manav uddhar sewa
facebook 👉️ मानव उद्दार सेवा
facebook/page 👉️ मानव उद्दार सेवा-Manav Uddhar Sewa
tiktok.com/
E-mail : [email protected]
🙏🙏 📲☎️ (9767984993,9851173596)🙏🙏