03/05/2020
आदरणीय अभिभावक ज्यू ,देश कोरोना भाईरसको महामारीका कारणलकडाउनको अवस्थामा रहेको समयमा हामीले हाम्रा अभिभावक र विद्यार्थी हरू विद्यालयमा भर्ना हुन सहजताकालागि तयार पारिएको यो भर्ना अनलाइन फारामभरि समयमै आफ्ना नानिवावुहरूको विवरण भरि summit गरिदिनुभएमा विद्यालय मा सो रेकर्ड आउने व्यहोरा अनुरोध गर्न चाहन्छौ ।
रत्ननगर नगरपालिका वाड न १५ हरियाली टाेल चितवन माेबाइर्ल..९८५५०६६२१८ Email.. [email protected]