07/02/2026
रा.स्व.पा. सिरहा क्षेत्र नं. ३ का प्रत्यक्ष उम्मेदवार शम्भु कुमार यादव ज्यूसँग सिरहा क्षेत्र नं. ३ का स्थानीय बासिन्दाहरूसँग भेटघाट कार्यक्रम सम्पन्न भयो । उहाँलाई अत्यधिक मतले विजयी गराउन सम्पूर्ण सिरहा क्षेत्र नं. ३ का आम जनतामा हार्दिक अनुरोध गर्दछु ।