20/07/2026
“RECOGNITION PROGRAM”
०४ साउन २०८३ भरतपुर, चितवन ।
----------------------------------------------------------------------
यस शिक्षालयमा कार्यरत प्रहरी सहायक निरीक्षक दिनेश पौडेलले सांगठनिक नीति निर्देशन बमोजिम आफूलाई प्राप्त जिम्मेवारी तथा पदीय दायित्वलाई अनुशासित, लगनशील र कर्तव्यनिष्ठ भई उच्च व्यवसायिकताकासाथ निर्वाह गरि शिक्षालयको आन्तरिक तथा बाह्य प्रशिक्षण गतिविधिलाई समयानुकुल गुणस्तरीय बनाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा निजको लगनशीलता, कार्यकुशलता र अनुशासनको उच्च मूल्याङ्कन गर्दै मिति २०८३ साल असार महिनाको “उत्कृष्ट प्रशिक्षक "INSTRUCTOR OF THE MONTH” घोषणा गरी प्रशंसा-पत्र प्रदान गरिएको ।