NEP CAST

NEP CAST so (No-comment)//

राष्ट्रिय स्वतन्त्र पार्टीको संगठित सदस्य संख्या पाँच लाख नाघेको छ ।😮
07/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको संगठित सदस्य संख्या पाँच लाख नाघेको छ ।😮

"खर्च घटाऔं, मितव्ययिता अपनाऔं" भन्ने कुरा केवल भाषणमा होइन, व्यवहारमा पनि देखिनुपर्छ।नेपाल सरकारको व्यवस्थाअनुसार मन्त्...
07/06/2026

"खर्च घटाऔं, मितव्ययिता अपनाऔं" भन्ने कुरा केवल भाषणमा होइन, व्यवहारमा पनि देखिनुपर्छ।

नेपाल सरकारको व्यवस्थाअनुसार मन्त्रीहरूलाई अन्तर्राष्ट्रिय भ्रमणमा बिजनेस क्लासको टिकट उपलब्ध गराइन्छ। तर युवा, श्रम तथा रोजगार मन्त्रीले ILO को ११४औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन स्विट्जरल्याण्डको जेनेभा जाँदा स्वेच्छाले इकोनोमी क्लासको टिकट रोज्नुभयो।

जब अर्थ मन्त्रालयले Austerity (मितव्ययिता) र सार्वजनिक खर्च कटौतीको आवश्यकता औंल्याइरहेको छ, तब त्यसलाई व्यवहारमा उतार्ने यस्ता निर्णयहरू उदाहरणीय छन्।

जनताको पैसाको जिम्मेवार उपयोग, सादगीपूर्ण नेतृत्व र सेवाप्रतिको प्रतिबद्धता नै सुशासनको आधार हो।

रा स्व पा का सभापति रवि लामिछानेको क्रेज दिल्लीमा वाह 🫡😱
06/06/2026

रा स्व पा का सभापति रवि लामिछानेको क्रेज दिल्लीमा वाह 🫡😱

रास्वपाको जिल्ला अधिवेशन आजदेखि सुरु,आजै ३७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने कार्यक्रम तय भएको छ।
06/06/2026

रास्वपाको जिल्ला अधिवेशन आजदेखि सुरु,आजै ३७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने कार्यक्रम तय भएको छ।

नयाँ पार्टीको नयाँ सरकार बनेको सय दिन पुगेको छैन तर देशको राजनीति उही पुरानै दन्तबझानमा अल्झिने, संसद अवरुद्ध हुने, आधार...
06/06/2026

नयाँ पार्टीको नयाँ सरकार बनेको सय दिन पुगेको छैन तर देशको राजनीति उही पुरानै दन्तबझानमा अल्झिने, संसद अवरुद्ध हुने, आधारभूत जनताका एजेण्डा अलपत्र पर्ने संकेत देखिनु विडम्वनापूर्ण छ।

अब कसैलाई पुरानै अस्थीरताको खेल खेल्ने र देशलाई गरीबी र वेरोजगारीको दुष्चक्रमा फसाइराख्ने छुट छैन।

सरकारका गल्तीकमजोरीको आलोचना गर्दै उसलाई पूरा कार्यकाल काम गर्न दिऊँ। उसले गर्न नसके अर्को निर्वाचनमा जनताले दण्डित गर्ने लोकतान्त्रिक बाटो छँदैछ।

अनि हेक्का रहोस्, पुस्तान्तरण भैसकेको नेपाली राजनीति अब फेरि पुरानैतिर फर्कने सम्भावना छैन। नयाँको विकल्प झन् नयाँ मात्र हुनसक्छ।

06/06/2026

🙏🙏

06/06/2026

स्कुलमा फ्यान नहुँदा विद्यार्थी बेहोस हुनुपर्ने अवस्था दुःखद छ।
शिक्षा केवल किताबमा सीमित हुँदैन, सुरक्षित र सहज वातावरण पनि आवश्यक हुन्छ।
📚💔 विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो कुनै प्राथमिकता हुन सक्दैन।
सम्बन्धित निकायको ध्यान जाओस्। 🙏

06/06/2026

Address

Bharatpur
9098

Website

Alerts

Be the first to know and let us send you an email when NEP CAST posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share