DTPO Lahan, Siraha

DTPO Lahan,  Siraha It is a part of police organization located in Lahan , Siraha

मिति २०७६/१०/०५ गते प्रसनि उमेश बस्नेतको कमाण्डमा अ. ५० जना चालक तथा यात्रुहरूको सहभागितामा ट्राफिक सचेतना कार्यक्रम सम्...
19/01/2020

मिति २०७६/१०/०५ गते प्रसनि उमेश बस्नेतको कमाण्डमा अ. ५० जना चालक तथा यात्रुहरूको सहभागितामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भयो । चालक तथा यात्रुहरूलाई पर्चा,पम्प्लेट,ब्रोसर बाँड्नुका साथै सवारी साधनहरूमा स्टिकर समेत टाँस गरिएको थियो । कार्यक्रमका केहि तस्विरहरूः

आज मिति २०७६/१०/०३ गते जिल्ला सिरहा लहान स्थित नव निर्मित बसपार्कको लहान नगरपालिकाका प्रमुख श्री मुनी साह सुडीले विधिवत ...
17/01/2020

आज मिति २०७६/१०/०३ गते जिल्ला सिरहा लहान स्थित नव निर्मित बसपार्कको लहान नगरपालिकाका प्रमुख श्री मुनी साह सुडीले विधिवत रूपमा उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका केन्द्रिय, जिल्ला तथा नगर स्तरीय नेता, वडा अध्यक्षहरु, तथा स्थानिय बासिन्दाहरूको उल्लेख्निय सहभागिता रहेको थियो । बसपार्कको उद्घाटन समारोहका तस्विरहरू.

17/01/2020

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when DTPO Lahan, Siraha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share