21/03/2026
हाम्रो यस हिरापुर सिमरि गुरुङ समाज द्वारा हरेक बर्ष कार्तिक र चैत्र महिना मा थासो फाल्ने ( ग्रहा दशा काट्ने ) पुजा गर्ने गर्दछौ। र हरेक वर्ष झै आज मिति २०८२ चैत्र ७ गतेको दिन हाम्रो यस हिरापुर सिमरि गुरुङ समाज द्वारा आयोजित थासो फाल्ने ( ग्रहा दशा काट्ने ) पुजा सम्पन्न गरियो ।
उक्त पुजा को केहि झलकहरु ।