29/08/2026
रसुवाको भोटे कोशी, नुवाकोट र त्रिशुली नदी हुँदै भरतपुरको नारायणी नदीमा आएको विनाशकारी बाडीमा बगाई ल्याएका पशु चौपायाहरूको शब व्यवस्थापन भरतपुर महानगरपालिकाबाट हुने भएकोले देवघाटदेखि गोलाघाटसम्म नदी तटमा त्यस्ता मरेका पशु चौपाया देखिएमा तल उल्लेखित सम्पर्क नम्बरमा जानकारी गराइदिनुहुन वडा अध्यक्षज्यूहरु , कार्यपालिका सदस्यज्यूहरू, वडा सदस्यज्यूहरु, पत्रकार एवं सम्पूर्ण नगरवासीहरूमा भरतपुर महानगरपालिका हार्दिक अनुरोध गर्दछ। सम्पर्क नम्बर कृष्णहरी ढकाल ९८५५०८८८२३, अभय तिमिल्सिना ९८४५८९७२२०