Rohit Lamichhane

Rohit Lamichhane No Not Again

गरिव दुखीको मुहारमा खुशी ल्याउन म मेरो जीवनलाई समर्पण गर्ने छु। अवको जीवन अवको समयसमाज सेवा र राष्ट्र निर्माणमाः
15/12/2022

गरिव दुखीको मुहारमा खुशी ल्याउन म मेरो जीवनलाई समर्पण गर्ने छु। अवको जीवन अवको समयसमाज सेवा र राष्ट्र निर्माणमाः

24/11/2022

तपाईहरुको यो माया र बिश्वासलाई म कहिल्लै मर्न दिने छैन।

28/10/2022

एक जना दिदीले रबी दाई लाई दश औला जोडेर आग्रह गरिनः निर्मला पन्तको हत्यारालाई जसरी पनि पक्रनु ?

28/10/2022

रबी दाई चुनावमा बिजयी होस भन्ने चाहने सम्पूर्ण साथीहरु यो ग्रुपमा जोडिनु होला!
तपाई हामी मिलेर रवी दाई लाई यस्पाली जसरी भए पनि बिजयी गराउनु पर्छ।
जय घण्टी!

सभापति रबी लामिछानेले आफ्नो दिदिको हात बाट टिका ग्रहण गर्नु भएको छ। भाई टिकाको सबैलाई शुभकामना!!!
27/10/2022

सभापति रबी लामिछानेले आफ्नो दिदिको हात बाट टिका ग्रहण गर्नु भएको छ।
भाई टिकाको सबैलाई शुभकामना!!!

24/10/2022

जव साहुले तिम्रो छोरी म कहा पठाइदेउ ऋण मिनाह गर्दिन्छु भन्यो, यो कुरा सुनेर मलाई असैह्य भयो, -रवी लामिछाने

म नेपाली जनताको सेवक बन्छुम जनताले तिरेको करको पाले बन्छु।।।
18/10/2022

म नेपाली जनताको सेवक बन्छु
म जनताले तिरेको करको पाले बन्छु।।।

यस्पाली चितवनमा मत च्यातिने छैन,मत पेटिका सातिने छैन,मलाई विश्वास छ नेपालका यि कर्मठ सिपाहिहरुले यस्को रक्षा र सुरक्षा द...
18/10/2022

यस्पाली चितवनमा मत च्यातिने छैन,मत पेटिका सातिने छैन,
मलाई विश्वास छ नेपालका यि कर्मठ सिपाहिहरुले यस्को रक्षा र सुरक्षा दुवै गर्नुहुनेछ।

Address

Chitwan
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Rohit Lamichhane posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share