Chitwan National Park - चितवन राष्ट्रिय निकुन्ज

  • Home
  • Nepal
  • Bharatpur
  • Chitwan National Park - चितवन राष्ट्रिय निकुन्ज

Chitwan National Park - चितवन राष्ट्रिय निकुन्ज Official Page World Heritage Site

15/08/2026

विश्व हात्ती दिवस २०८३ को शुभकामना! 🌿 (12 August 2026 🐘🌿)हात्ती प्रकृतिको एक महत्वपूर्ण अंग हो। यसले वनमा बीउ फैलाउन, वन...
12/08/2026

विश्व हात्ती दिवस २०८३ को शुभकामना! 🌿 (12 August 2026 🐘🌿)
हात्ती प्रकृतिको एक महत्वपूर्ण अंग हो। यसले वनमा बीउ फैलाउन, वनको प्राकृतिक पुनरुत्पादनमा सहयोग गर्न तथा पारिस्थितिक सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ। 🌳🐘
हात्तीको संरक्षण गर्नु भनेको केवल एउटा वन्यजन्तुको संरक्षण गर्नु मात्र होइन, सम्पूर्ण वन, जैविक विविधता र हाम्रो प्राकृतिक सम्पदाको संरक्षण गर्नु हो।

01/08/2026
प्रेस विज्ञप्ती , मितिः २०८३्/०४/११
27/07/2026

प्रेस विज्ञप्ती , मितिः २०८३्/०४/११

22/07/2026

प्रेस विज्ञप्ती - मिति २०८३ साउन ५ गते चितवन राष्ट्रिय निकुञ्ज कार्यालय , कसरा
21/07/2026

प्रेस विज्ञप्ती - मिति २०८३ साउन ५ गते
चितवन राष्ट्रिय निकुञ्ज कार्यालय , कसरा

बोलपत्र आव्हानको सूचनाTender Notice
19/07/2026

बोलपत्र आव्हानको सूचना
Tender Notice

सूरक्षीत रहौं , सतर्क रहौं ।
18/07/2026

सूरक्षीत रहौं , सतर्क रहौं ।

15/07/2026
मिति २०८३/०३/०६ गतेका दिन यस चितवन राष्ट्रिय  निकुञ्जमा  कृषि, वन तथा पर्यावरण मन्त्रालय  माननीय मन्त्री गिता चौधरी ज्यू...
20/06/2026

मिति २०८३/०३/०६ गतेका दिन यस चितवन राष्ट्रिय निकुञ्जमा कृषि, वन तथा पर्यावरण मन्त्रालय माननीय मन्त्री गिता चौधरी ज्यूले भ्रमण अनुगमन गर्नु भयो । साथै यस निकुञ्जको वार्षिक स्वीकृत कार्यक्रम अनुसार वन्यजन्तुको आक्रमणवाट पिडित परिवारका सदस्य विद्यार्थीहरुलाई माननीय मन्त्री ज्यूवाट छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम सुसम्पन्न भयो।

Address

Kasara, Chitwan
Bharatpur

Alerts

Be the first to know and let us send you an email when Chitwan National Park - चितवन राष्ट्रिय निकुन्ज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Chitwan National Park - चितवन राष्ट्रिय निकुन्ज:

Shortcuts

Share