Lions Club of Bharatpur Indreni

Lions Club of Bharatpur Indreni Lc Bharatpur Indreni is established by dynamic, energetic and motivated youths.

06/09/2026

यस क्लबका चार्टर प्रेसिडेन्ट द्रोणबाबु शिवाकोटीकी Drona Sibakoti ममतामयी सासुआमा गएराति ११:२५ बजे नौरङ्गे निवासमा निधन हुनुभएको दुःखद खबरले हामी अत्यन्त स्तब्ध र मर्माहत भएका छौँ।

दिवंगत आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त द्रोणजी, सुमित्राजी तथा सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ। यस दुःखद घडीमा परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौँ।

साथै, आज बिहान ८:०० बजे द्रोणजीको नौरङ्गे निवासबाट देवघाटतर्फ अन्तिम यात्राका लागि प्रस्थान गर्ने व्यहोरा सम्पूर्ण साथीभाइ तथा शुभेच्छुकहरूमा जानकारी गराउँदछौँ।

दिवंगत आत्माको चिरशान्तिको कामना।
भावपूर्ण श्रद्धाञ्जली। 🙏

19/07/2026
District Governor's Advisory Committee Meeting, 1st Zone Meeting (Zone :36) यस Lions Club of Bharatpur Indreni Host Club...
19/07/2026

District Governor's Advisory Committee Meeting, 1st Zone Meeting (Zone :36) यस Lions Club of Bharatpur Indreni Host Club रहेर मिति: २०८३/०४/०३ गते भरतपुरमा सम्पन्न भयो। कार्यक्रममा अध्यक्ष: जोन ३६ का Zone Chairperson ला. DrLaxman Poudel, प्रमुख अतिथि: MJF ला. सावित्री पौडेल, विशिष्ट अतिथि: MJF ला. शोभा बराली, लगायत उपस्थिति क्लब अध्यक्षहरू:
१. भरतपुर इन्द्रेणी- Sapkota Trilochan
२. चितवन ग्रीन- रूपा गुरुङ
३. चितवन सप्तरङ्गी- सरिता दवाडी
लगायत उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरू यस लायन्स क्लब इन्द्रेणीको तर्फबाट हार्दिक धन्यवाद बधाई ज्ञापन गर्दछौं।

Cluster:4, Region: 17, Zone: 36

Attending 2nd Cabinet Meeting at Diyalo Foodland,    Bharatpur
15/11/2025

Attending 2nd Cabinet Meeting at Diyalo Foodland, Bharatpur

Address

No
Bharatpur

Alerts

Be the first to know and let us send you an email when Lions Club of Bharatpur Indreni posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Lions Club of Bharatpur Indreni:

Shortcuts

Share

Category