Nepali Congress Chitwan

Nepali Congress Chitwan राष्ट्रियता लोकतन्त्र समाजवाद सभापति राजेश्वर खनाल

नेपाल महिला संघ केन्द्रीय कार्यसमितिमा मनोनित हुनु भएका सबै महिला नेतृहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।ज...
14/06/2023

नेपाल महिला संघ केन्द्रीय कार्यसमितिमा मनोनित हुनु भएका सबै महिला नेतृहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

जय नेपाल !!

हार्दिक श्रद्धाञ्जली एंव परिवारजनमा गहिरो समवेदना……
29/04/2023

हार्दिक श्रद्धाञ्जली एंव परिवारजनमा गहिरो समवेदना……

नव बर्ष २०८० पावन अबसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदिबहिनी एवँ दाजुभाइहरूमा हार्दिक शुभकामना ।
13/04/2023

नव बर्ष २०८० पावन अबसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदिबहिनी एवँ दाजुभाइहरूमा हार्दिक शुभकामना ।

उम्मेदवारी मनोनयन दर्ता कार्यक्रममा उपस्थितिका लागि सूचना !!!
01/04/2023

उम्मेदवारी मनोनयन दर्ता कार्यक्रममा उपस्थितिका लागि सूचना !!!

नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवन मातहतका जिल्ला स्तरीय विभागहरु र विभाग संयोजकमा मनोनित हुनुहुने  सम्पुर्णमा हार्...
14/03/2023

नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवन मातहतका जिल्ला स्तरीय विभागहरु र विभाग संयोजकमा मनोनित हुनुहुने सम्पुर्णमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । जय नेपाल🙏

सूचना-
02/03/2023

सूचना-

नेपाल शिक्षक संघ चितवनकाे ९ अाै अधिवेशनबाट विजेता बन्नु भएका सबै साथीहरूलाई हार्दिक बधाई तथा कार्यकालको शुभकामना। jay ne...
26/02/2023

नेपाल शिक्षक संघ चितवनकाे ९ अाै अधिवेशनबाट विजेता बन्नु भएका सबै साथीहरूलाई हार्दिक बधाई तथा कार्यकालको शुभकामना। jay nepal

२०४७ साल,गोरखामा नेपाली काङ्ग्रेसको सदस्यता लिइ पार्टी  र देशका निम्ति काम गर्नुभएका प्रजातन्त्रका सेनानि श्रदेय बुवा रे...
23/02/2023

२०४७ साल,गोरखामा नेपाली काङ्ग्रेसको सदस्यता लिइ पार्टी र देशका निम्ति काम गर्नुभएका प्रजातन्त्रका सेनानि श्रदेय बुवा रेशमप्रसाद देबकोटा हाल मेघौली निबासी नेपाली काङ्ग्रेस चितवनको पार्टी कार्यलय खोज्दै कमलनगर आउनुभयो।उहाँको अनुभव सुन्ने अबसर प्राप्त भयो।
जय नेपाल!

नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको नियमित बैठकमा बिषेश उपस्थितिको रुपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य माननीय ...
13/02/2023

नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको नियमित बैठकमा बिषेश उपस्थितिको रुपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य माननीय शंकर भण्डारीज्यू @ 1 Falgun 079 जय नेपाल !

नेपाली कांग्रेस जिल्ला कार्यसमिति, चितवनको नियमित बैठक सम्बन्धि सुचना !!
12/02/2023

नेपाली कांग्रेस जिल्ला कार्यसमिति, चितवनको नियमित बैठक सम्बन्धि सुचना !!

मतदाता नामवली सङ्कलन तथा अद्यावधिकको सम्बन्धमा ।
05/02/2023

मतदाता नामवली सङ्कलन तथा अद्यावधिकको सम्बन्धमा ।

05/02/2023

Address

Bharatpur
44200

Alerts

Be the first to know and let us send you an email when Nepali Congress Chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepali Congress Chitwan:

Share