Manish Poudel/मनिष पौडेल

Manish Poudel/मनिष पौडेल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Manish Poudel/मनिष पौडेल, Social service, chitwan, Bharatpur.

06/09/2026

हरेक बिहानी एउटा कहानी सङ्घर्षको कथाले जीवन बदल्ने।
अब म यो पेजबाट हरेक सूचना सम्प्रेक्षण दिनुपर्नेमा यस पेजबाट दिनेछु।

समय थप भएको हुँदा भिडियो पठाउन छुट्नुहुने सम्पूर्णले पूर्ण भिडियो पठाइदिनुहोला। भिडियो पठाउनको लागि यस (Whatsapp) नम्बर ...
27/12/2025

समय थप भएको हुँदा भिडियो पठाउन छुट्नुहुने सम्पूर्णले पूर्ण भिडियो पठाइदिनुहोला। भिडियो पठाउनको लागि यस (Whatsapp) नम्बर :९८११२६३९७३ (9811263973) मा पठाउनुहोला।

सम्पुर्णमा नमस्कार।

हामिले आयोजना गरेको अन्लाईन `Public Speaking Rhetoric´ प्रतियोगिता कार्यक्रममा वेबसाइटको प्राविधिक समस्याको कारणले गर्दा हजुरहरुले हाम्रो वेबसाइट मार्फत पठाउनुभएको भिडियो इमेलमा नआएको र धेरै प्रतिस्पर्धीहरूको भिडियो छुट्न सक्ने हुँदा र उहाँहरूको चाहनालाई मध्यनजर गर्दै हामी आयोजक परिवारले भिडियो पठाउनको लागि सात दिनको म्याद थप गरेका छौं। हजुरहरुले यस ९८११२६३९७३ (9811263973) (whatsapp) नम्बरमा सम्पुर्ण जानकारी सहित आफ्नो भिडियो पठाइदिनुहोला।

भिडियो बनाउदा ध्यान दिनु पर्ने कुराहरु :

१. भिडियो (Land Scape) मा हुनु पर्ने छ र भिडियो गुणस्तर: न्यूनतम (720p) बनाउनु पर्ने छ ।
२. भिडियो पठाउँनको लागि ९८११२६३९७३ (9811263973) यस whatsapp नम्बरमा हाल्नुपर्नेछ ।
३. भिडियो बनाउँदा अनिवार्य नेपाली भाषाको प्रयोग गर्नु पर्नेछ ।
४. प्रतियोगितामा १५–२९ वर्ष उमेर समुहका व्यक्तिहरु सहभागी हुन सक्नुहुनेछ।
५. प्रतिस्पर्धीले अनिवार्य रुपमा आफ्नो वास्तविक नाम, ठेगाना र सम्पर्क नम्बर उल्लेख गर्नुपर्नेछ।
६. प्रत्येक सहभागीले आयोजक संस्थाद्वारा तोकिएको समयसीमा भित्र भिडियो पठाउनुपर्नेछ।

धन्यवाद।।

17/12/2025
१५ बर्ष देखी २९ बर्ष उमेर समुहको युवाहरुको निम्ति सुनौलो अवसर रहेको छ। अबको नेपालमा ZEN-Z को भुमिका भन्ने विषया भिडियो ब...
15/12/2025

१५ बर्ष देखी २९ बर्ष उमेर समुहको युवाहरुको निम्ति सुनौलो अवसर रहेको छ। अबको नेपालमा ZEN-Z को भुमिका भन्ने विषया भिडियो बनाई पठाउन सक्नुहुनेछ। भिडियो पूर्णरूपमा अनलाइन मार्फत लिइनेछ। आफ्नो बोल्ने क्षमतालाई प्रस्फुटन गर्ने समय आएको छ।

राष्ट्रिय स्तरको अन्लाईन वक्तित्वकला प्रतियोगिता `Public Speaking Rhetoric´पहिलो चरणको आधिकारिक सुचना प्रकाशित भएको छ।

`अबको नेपालमा GEN-Z को भुमिका´ भन्ने विषयमा भिडियो बनाउनु पर्नेछ । यस प्रतियोगिता २ चरण सम्म सञ्चालन हुने छ। पहिलो चरणमा उत्कृष्ट २० प्रतिस्पर्धीहरू छनोट हुनेछन्। भिडियो २०८२/०९/१० गते सम्म पठाइसक्नु पर्नेछ।

नाम दर्ता गर्नको लागि र भिडियो हाल्नको लागि यस गुगल फर्म क्लिक गर्नुहोस्।

https://saralnepal.com/public-speaking/

प्रथम, द्वितीय र तृतीय पुरस्कार यस प्रकार रहेको छ।

प्रथम पुरस्कार
रकम रु ३०,००० तीस हजार रूपैयाँ, ट्रफी, मेडल र सम्मान पत्र।

द्वितीय पुरस्कार
रकम रु २०,००० बीस हजार रूपैयाँ, ट्रफी,मेडल र सम्मान पत्र।

तृतीय पुरस्कार
रकम रु १०,००० दस हजार रूपैयाँ, ट्रफी, मेडल र सम्मान पत्र।

प्रतियोगिताको नियम यसप्रकार रहेको छ साथै भिडियो बनाउदा ध्यान दिनु पर्ने कुराहरु :

१. भिडियो (Land Scape) मा हुनु पर्ने छ र भिडियो गुणस्तर: न्यूनतम (720p) बनाउनु पर्ने छ र भिडियोको समय ३ मिनेटको हुनुपर्नेछ ।
२. भिडियो पठाउँदा गूगल लिंकमा प्रदान गरिएको फर्म भरि पठाउनु पर्ने छ ।
३. भिडियो बनाउँदा अनिवार्य नेपाली भाषाको प्रयोग गर्नु पर्नेछ ।
४. प्रतियोगितामा १५–२९ वर्ष उमेर समुहका व्यक्तिहरु सहभागी हुन सक्नुहुनेछ।
५. प्रतिस्पर्धीले अनिवार्य रुपमा आफ्नो वास्तविक नाम, ठेगाना र सम्पर्क नम्बर उल्लेख गर्नुपर्नेछ।
६. प्रत्येक सहभागीले आयोजक संस्थाद्वारा तोकिएको समयसीमा भित्र भिडियो पठाउनुपर्नेछ।

७. दोश्रो चरण:
दोश्रो चरण: यस चरणमा आयोजकले पहिलो चरणमा उत्कृष्ट २० सहभागीलाइ छुट्टै भिडियो बनाउनका लागि विषयवस्तु प्रदान गर्नेछ र सहभागीले तोकिए अनुसारको ३ मिनेटको भिडियो बनाइ आयोजकलाई पठाउनु पर्नेछ। सहभागीहरुले आयोजकको आधिकारिक फेसबुक पेजमा सार्वजनिक भएको भिडियोलाइ नै सेयर गर्नुपर्नेछ। अन्य माध्यमबाट सेयर गरिएको भिडियोलाइ मुल्याङ्कनको आधार मानिने छैन।

८. दोश्रो चरणको मुल्यांकनको आधार:
-भिडियोले सामाजिक संजालमा प्राप्त गरेको लोकप्रीयताको मुल्याङ्कन-५०%

-निर्णायक मण्डलको निर्णय अनुसारको मुल्याङ्कन- ५०%

माथिको मुल्याङ्कनको आधारमा उत्कृष्ट ३ सहभागीहरु छनोट गरिनेछ ।

९. तेस्रो चरण : यस चरणमा उत्कृष्ट छनोट हुनुभएका ३ प्रतिस्पर्धीहरुको नाम सार्वजनिक गरिनेछ एवंम छनोट हुनुभायेकहरुलाई कार्यक्रमको औपचारिक समापन समारोहमा बोलाई पुरस्कृत गरिनेछ।

१०. भिडियोमा कुनै पनि अर्थमा अश्लील, घृणा फैलाउने, जातीय/धार्मिक रुपमा द्वेष सृजना गर्ने प्रवृत्तिको भएमा स्विकार गरिने छैन।
११. कसैको कुनैपनी संवेदनशील पक्षलाइ आघात पुग्ने किसिमका अभिव्यक्तिहरुलाइ कडाइका साथ निषेध गरिनेछ।
थप जानकारीको लागि तल उल्लेख गरिएको सम्पर्क नम्बरमा सम्पर्क गर्नुहोला।

कार्यक्रम संयोजक
समीर लामिछाने
९७४५२९०२८३

मनिष पौडेल
९८११२६३९७३

रुपक घिमिरे
९७४१७९१०३७

15/12/2025
हजुरहरु उत्साहित हुनुहुन्छ त।
05/12/2025

हजुरहरु उत्साहित हुनुहुन्छ त।

Are You Excited For Public Speaking Rhetoric?

हार्दिक स्वागत छ।
02/12/2025

हार्दिक स्वागत छ।

🎤 We are proud to welcome our `Asian Pharmacy ´as a Pharmacy Partner For Lci District 325R, Cluster-3 Presents National Level online rhetorical public speaking.

Address

Chitwan
Bharatpur
44200

Telephone

+9779811263973

Website

Alerts

Be the first to know and let us send you an email when Manish Poudel/मनिष पौडेल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Manish Poudel/मनिष पौडेल:

Shortcuts

Share

Category