Chitwan National Park Bufferzone Lothar User Committee

Chitwan National Park Bufferzone Lothar User Committee nepal's first national park

14/04/2026

नयाँ वर्ष २०८३ को सुखद अवसरमा अवसरमा सबै सबैमा सुख शान्ति समृद्धिको हार्दिक शुभकामना !!!

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र सिसवार उपभोक्ता समितीको अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा नेत्र बहादुर पाण्डे ...
13/04/2026

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र सिसवार उपभोक्ता समितीको अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा नेत्र बहादुर पाण्डे ज्यु लगाएत सम्पुर्ण नवनिर्वाचित कार्यसमिति लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!!
#हार्दिक #बधाई

दुखद खबर,,,निकुञ्ज सुरक्षार्थ सेनाको गस्तिको क्रममा सिपाहीसँग गैँडाको मुडभेड हुँदा गैंडा मर्यो, एक घाइते भए सिपाही !!!
10/04/2026

दुखद खबर,,,
निकुञ्ज सुरक्षार्थ सेनाको गस्तिको क्रममा सिपाहीसँग गैँडाको मुडभेड हुँदा
गैंडा मर्यो, एक घाइते भए सिपाही !!!

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र बरण्डाभार उपभोक्ता समितीको अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा प्रदिप तिमल्सीना ...
31/03/2026

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र बरण्डाभार उपभोक्ता समितीको अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा प्रदिप तिमल्सीना ज्यु लगाएत सम्पुर्ण नवनिर्वाचित कार्यसमिति लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!!
#हार्दिक #बधाई

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न नेपालमा भर्खर गठन हुँदै गरेको नयाँ सरकारलाई राम्रो सुझाव हुन सक्छ ।https://youtu....
09/03/2026

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न नेपालमा भर्खर गठन हुँदै गरेको नयाँ सरकारलाई राम्रो सुझाव हुन सक्छ ।
https://youtu.be/PZnBVJBJSl8?si=-yalI-y97GpYpo1x

Human–monkey conflict has become an increasingly serious issue in many parts of Nepal. In recent years, especially in the hill and mid-hill regions, monkeys ...

24/12/2025
लोथर-राप्ती दोभान देखि गिर्जाचोक सम्म राप्ती खोला सरसफाई कार्यक्रममा ,,,सहभागी बनौ - सफल पारौं !!!समय बिहान - ७.३० बजे १...
16/11/2025

लोथर-राप्ती दोभान देखि गिर्जाचोक सम्म राप्ती खोला सरसफाई कार्यक्रममा ,,,
सहभागी बनौ - सफल पारौं !!!
समय बिहान - ७.३० बजे
१ मंसिर २०८२

"अत्यन्तै दु:खद खबर ,,,बन र बन्यजन्तु प्रकृतिको सच्चा पहरेदार बरिष्ठ संरक्षण कर्मी चितवन राष्ट्रिय निकुन्जको स्थापना देख...
08/11/2025

"अत्यन्तै दु:खद खबर ,,,
बन र बन्यजन्तु प्रकृतिको सच्चा पहरेदार बरिष्ठ संरक्षण कर्मी चितवन राष्ट्रिय निकुन्जको स्थापना देखिकै एक इतिहास आदरणीय रामप्रित यादव सरको निधनमा दुख व्यक्त गर्दै सर प्रति हार्दिक श्रद्धाञ्जली को साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं !!!


लोथर उपभोक्ता समितिको परिवार
राप्ती १ पिप्ले चितवन

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको ४६ औं स्थापना दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु । जय प्रक...
04/11/2025

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको ४६ औं स्थापना दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु । जय प्रकृति, जय संरक्षण ।

दुखद,,,पुर्वी नवलपरासीको शिसवार मध्यवर्ती उपभोक्ता समिति क्षेत्रमा एक बिरामी गैंडा मृत फेला !!!
25/10/2025

दुखद,,,
पुर्वी नवलपरासीको शिसवार मध्यवर्ती उपभोक्ता समिति क्षेत्रमा एक बिरामी गैंडा मृत फेला !!!

विगत ६ वर्षदेखि बिरामी रहेको एउटा गैंडा देवचुली नगरपालिकाको शिशवार क्षेत्रमा शनिबार मृत फेला परेको छ ।

Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when Chitwan National Park Bufferzone Lothar User Committee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category