Troll Chitwan

Troll Chitwan पेट मिचि मिचि हसाउने उत्कृस्ट पेज।

विपद्का समयमा काम लाग्न सक्ने आपतकालीन नम्बरहरु ☎️सक्दो शेयर गरौँ। 🤝🤝स्रोत: राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा  व्यवस्थ...
04/10/2025

विपद्का समयमा काम लाग्न सक्ने आपतकालीन नम्बरहरु ☎️
सक्दो शेयर गरौँ। 🤝🤝
स्रोत: राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण

बाढी, पहिरो वा डुवानमा लागि पुर्व तयारी के के हुन सक्छन्? एकपटक पढ्नुहोस र शेयर गर्नुहोस।स्रोत: राष्ट्रिय विपद् जोखिम न्...
04/10/2025

बाढी, पहिरो वा डुवानमा लागि पुर्व तयारी के के हुन सक्छन्?
एकपटक पढ्नुहोस र शेयर गर्नुहोस।
स्रोत: राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण

Big shout out to my newest top fans! 💎 Jitan KatuwalDrop a comment to welcome them to our community,  fans
04/10/2025

Big shout out to my newest top fans! 💎 Jitan Katuwal

Drop a comment to welcome them to our community, fans

14/09/2025

को हुन् त वास्तविक Gen-Z ?

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की हुने भएकी छिन् भने प्रतिनिधि सभा विघटन भएको छ ।
12/09/2025

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की हुने भएकी छिन् भने प्रतिनिधि सभा विघटन भएको छ ।

11/09/2025

अस्ति बालेन ल्याउ, हिजो बिहान रबि अस्ति बालेन ल्याउ, हिजो बिहान रबि ल्याउ, दिउसो शुसिला ल्याउ, बेलुका हर्क ल्याउ, आज बिहान सागर ढकाल ल्याउ ,दिउसो कुलमान ल्याउ, राति राजा ल्याउ। मेरो पालो आउदा खबर गर्नुहोला है तयारिका साथ सुत्छु 🤣😂🤣😂

Address

Chitwan
Bharatpur
44204

Website

Alerts

Be the first to know and let us send you an email when Troll Chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Troll Chitwan:

Share