21/08/2026
शैक्षिक सत्र २०८३/८४ का लागि डिप्लाेमा तह सिभिल ईन्जिनियरिङ मा भर्ना भइ अध्यनरत प्रशिक्षार्थि हरुका लागि Soft Skills, School Rules & Regulations, Motivation तथा Discipline सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरिएको छ ।
📚 ज्ञानसँगै अनुशासन, सकारात्मक सोच, राम्रो व्यवहार, समयको सदुपयोग र जिम्मेवारीबोध नै सफल विद्यार्थी जीवनको आधार हो।
आजको सही संस्कार र अनुशासनले भोलिको सीपयुक्त, सक्षम र जिम्मेवार जनशक्ति निर्माण गर्छ।
नयाँ विद्यार्थीहरूलाई सफल शैक्षिक यात्राको हार्दिक शुभकामना! 🌟
कार्यक्रम आयोजना गर्नु भएकोमा यस शिक्षालयको Placement and Counselling Unit Team Member लाई धन्यवाद