Area Police Office Gaindakot, East Nawalparasi

Area Police Office Gaindakot, East Nawalparasi Welcome to Area Police office Gaindakot Nawalparasi East Facebook official page, for emergencies dail 100 for Police support .

नारायणी पुल बाट हाम फाल्न लागेकी जिल्ला तनहुँ  ब्यास गा.पा.५ बस्ने बर्ष अ.४०  की बुद्धिमायाँ नेपाली (बोल्न नसक्ने) लाई प...
24/08/2026

नारायणी पुल बाट हाम फाल्न लागेकी जिल्ला तनहुँ ब्यास गा.पा.५ बस्ने बर्ष अ.४० की बुद्धिमायाँ नेपाली (बोल्न नसक्ने) लाई प्रहरी टोलीले नियन्त्रणमा लिई निजको छोरी अस्मिता मगरातीको जिम्मा लगाई पठाईएको ।

हराएको मोबाइल खोजतलास गरी सम्बन्धित ब्यक्तिलाई बुझाइएको ।
24/08/2026

हराएको मोबाइल खोजतलास गरी सम्बन्धित ब्यक्तिलाई बुझाइएको ।

गैडाकोट न.पा. ८ बस्ने अ.बर्ष ७० की बृदा महिलालाई प्रहरी र निजको आफन्तको संयुक्त टोलीले फेला पारी निजको आफन्तीको जिम्मा ल...
24/08/2026

गैडाकोट न.पा. ८ बस्ने अ.बर्ष ७० की बृदा महिलालाई प्रहरी र निजको आफन्तको संयुक्त टोलीले फेला पारी निजको आफन्तीको जिम्मा लगाई पठाईयो ।

मिति २०८३।०५।०२ गते जि.न.प.(पूर्व) गैडाकोट-१४ भागर  बस्ने नारायाण तामाङको छोरा हाल हजुर आमा हेम कुमारी आले संग बस्ने अ.ब...
20/08/2026

मिति २०८३।०५।०२ गते जि.न.प.(पूर्व) गैडाकोट-१४ भागर बस्ने नारायाण तामाङको छोरा हाल हजुर आमा हेम कुमारी आले संग बस्ने अ.बर्ष २.५ (अढाई बर्ष) सियोन तामाङ हजुर आमा जंगल गएको अवस्थामा हराएकोमा खो.त.को लागि इ.प्र.का.गैडाकोट बाट प्र.नि. लक्ष्मण गिरीको कमाण्डमा इ.प्र.का. रजहर, सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वाटर भेडाबारीबाट खटिएको संयुक्त टोली र स्थानिय जनप्रतिनिधि तथा स्थानियहरुको सहयोगमा आज मिति २०८३।०५।०४ गते अ. ०९:५० बजेको समयमा निजको घरबाट अ. ३.५ कि.मि उतर शंखादेबी सामुदायिक वन र सुन्दरी सामुदायिक वनको सिमाना रहेको ढँड्यान खोल्सामा रहेको ढुंगा माथी बसिरहेको अवस्थामा अनुहारमा कोतरिएको अवस्थामा शकुशल फेला पारी उद्दार गरी उपचारको लागि सरकारी अस्पताल भरतपुर पठाएई उपचार भईरहेको, अवस्था सामान्य रहेको ।

मिति २०८३।०५।०२ गते जि.न.प.(पूर्व) गैडाकोट-१४ भागर  बस्ने नारायाण तामाङको छोरा हाल हजुर आमा हेम कुमारी आले संग बस्ने अ.ब...
20/08/2026

मिति २०८३।०५।०२ गते जि.न.प.(पूर्व) गैडाकोट-१४ भागर बस्ने नारायाण तामाङको छोरा हाल हजुर आमा हेम कुमारी आले संग बस्ने अ.बर्ष २.५ (अढाई बर्ष) सियोन तामाङ हजुर आमा जंगल गएको अवस्थामा हराएकोमा खो.त.को लागि इ.प्र.का.गैडाकोट बाट प्र.नि. लक्ष्मण गिरीको कमाण्डमा इ.प्र.का. रजहर, सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वाटर भेडाबारीबाट खटिएको संयुक्त टोली र स्थानिय जनप्रतिनिधि तथा स्थानियहरुको सहयोगमा आज मिति २०८३।०५।०४ गते अ. ०९:५० बजेको समयमा निजको घरबाट अ. ३.५ कि.मि उतर शंखादेबी सामुदायिक वन र सुन्दरी सामुदायिक वनको सिमाना रहेको ढँड्यान खोल्सामा रहेको ढुंगा माथी बसिरहेको अवस्थामा अनुहारमा कोतरिएको अवस्थामा शकुशल फेला पारी उद्दार गरी उपचारको लागि सरकारी अस्पताल भरतपुर पठाएई उपचार भईरहेको, अवस्था सामान्य रहेको

देवचुली न.पा.१ केउरेनी चोक नजिकबाट बा.प्र.०३-००१ स ३५२९ नम्बरको सामान बोक्ने ई-रिक्सा गैडाकोट न.पा.६ शिवालय मन्दिर खाली ...
18/08/2026

देवचुली न.पा.१ केउरेनी चोक नजिकबाट बा.प्र.०३-००१ स ३५२९ नम्बरको सामान बोक्ने ई-रिक्सा गैडाकोट न.पा.६ शिवालय मन्दिर खाली चौरमा बेवारिसे अवस्थामा फेला परेको सवारी साधन सम्बन्धित सवारी धनी ऐ. कावासोती न.पा. ४ बस्ने सन्त बहादुर कामीको जिम्मा लगाई पठाईयो ।

मिति २०८३।०४।३० गते अ. १४:०० बजेको समयमा जिल्ला न.प.(ब.सु.पू.) गैडाकोट न.पा. २ नारायणी पुल स्थितमा अ. बर्ष ८५ की कमला जि...
15/08/2026

मिति २०८३।०४।३० गते अ. १४:०० बजेको समयमा जिल्ला न.प.(ब.सु.पू.) गैडाकोट न.पा. २ नारायणी पुल स्थितमा अ. बर्ष ८५ की कमला जि.सी बृदा महिला अलपत्र अवस्थामा फेला पारी इ.प्र.का.गैडाकोटमा ल्याई राखेकोमा सम्बन्धित पालिका संग सम्वन्य गरी मानव सेवा आश्रम कमलनगर भरतपुर चितवनमा पठाईएको हुँदा चिन्नु हन्नु हुने तथा आफन्तहरुलाई सम्बन्धित मानवसेवा आश्रममा सम्पर्क (९८५५०७६०१९) राख्न अनुरोध गरिन्छ ।

विपदजन्य घटना बाट हुने क्षेति न्युनिकरणको लागी  नारायणी नदि किनारमाआसपासमा बसोवास गर्ने मानिसहरुलाई सुरक्षित रहन इकाल प्...
06/08/2026

विपदजन्य घटना बाट हुने क्षेति न्युनिकरणको लागी नारायणी नदि किनारमाआसपासमा बसोवास गर्ने मानिसहरुलाई सुरक्षित रहन इकाल प्रहरी कार्यालय गैंडाकोट नवलपरासी पूर्व बाट माईकिङ्ग गरी सचेत गराएको ।

--------- तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको च.नं. ७८४७ मिति २०...
22/06/2026

--------- तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको च.नं. ७८४७ मिति २०८३।०३।०५ गतेको प्राप्त पत्र आदेशानुसार प्राविधक प्रहरी हवल्दार पद बाट प्राविधक बरिष्ठ हवल्दार पदमा बढुवा हुनुभएका प्राविधक बरिष्ठ हवल्दार दयाराम अधिकारीलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरी ज्यु बाट दर्ज्यानी चिन्हद्धारा सुशोभित गरिएको ---------

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Area Police Office Gaindakot, East Nawalparasi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Area Police Office Gaindakot, East Nawalparasi:

Shortcuts

Share