हाम्रो भविष्य

हाम्रो भविष्य आवाज जनताको, शक्ति युवाको, लक्ष्य नयाँ नेपाल।

19/07/2026

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको जलविरे क्षेत्रमा आज बिहान ७:१५ बजे दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किएका छन् । यो दुर्घटनाका कारण उक्त सडक खण्डको दुवैतर्फको सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध हुन पुगेको छ

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भ...
12/07/2026

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको छ।

राजा ज्ञानेन्द्र शाहलाई शुभ-जन्मदिनको हार्दिक शुभकामना!
07/07/2026

राजा ज्ञानेन्द्र शाहलाई शुभ-जन्मदिनको हार्दिक शुभकामना!

फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तर्गत भएको खेलमा पोर्चुगललाई १–० ले पराजित गर्दै स्पेन क्वार्टरफाइनलमा प्रवेश गरेको...
06/07/2026

फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तर्गत भएको खेलमा पोर्चुगललाई १–० ले पराजित गर्दै स्पेन क्वार्टरफाइनलमा प्रवेश गरेको छ। यो हारसँगै पोर्चुगल अन्तिम १६ बाटै बाहिरिएको छ l

ब्राजिलका स्टार फुटबलर नेयमार जूनियर (Neymar Jr.) ले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास (Retirement) को घोषणा गरेका छन्। स...
06/07/2026

ब्राजिलका स्टार फुटबलर नेयमार जूनियर (Neymar Jr.) ले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास (Retirement) को घोषणा गरेका छन्। सन् २०२६ को फिफा विश्वकपको राउन्ड अफ १६ मा ब्राजिल नर्वेसँग २–१ ले पराजित भएर बाहिरिए लगत्तै ३४ वर्षका नेयमारले भावुक हुँदै आफ्नो अन्तर्राष्ट्रिय खेल जीवन अन्त भएको बताएका हुन् l Neymar Jr.

05/07/2026

चितवन भरतपुर महानगरपालिका-२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट आमा र छोराको मृत्यु भएको छ ।
शनिबार राति करिब २३:०० बजे पूर्ण बोटेको घरमा पसेको जंगली हात्तीले सुतिरहेकी उनकी २५ वर्षीया श्रीमती आशिका बोटे र ४ वर्षीय छोरा भरत बोटेमाथि आक्रमण गर्दा दुवैको मृत्यु भएको हो ।
हात्ती धपाउने क्रममा पूर्ण बोटेले आगो बाल्दा उनको कच्ची घरमा समेत आगलागी भएको थियो ।
Source : Nepal police

पाराग्वेलाई हराउँदै फ्रान्स विश्वकपको क्वाटरफाइनलमाफ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। भर्खरै सम्...
05/07/2026

पाराग्वेलाई हराउँदै फ्रान्स विश्वकपको क्वाटरफाइनलमा

फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलमा पाराग्वेलाई १–० गोलले हराउँदै फ्रान्सले क्वाटरफाइनलमा स्थान बनाएको हो।
फ्रान्सको जितमा एकमात्र निर्णायक गोल किलियन एम्बाप्पेले गरे।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई गोली हानी हत्या गर्ने धम्की दिएको आरोपमा दुई जना किशोरहरू हतियारसहित धनुषाबाट पक...
30/06/2026

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई गोली हानी हत्या गर्ने धम्की दिएको आरोपमा दुई जना किशोरहरू हतियारसहित धनुषाबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो l

पक्राउ पर्ने व्यक्तिहरू: धनुषाको मुखियापट्टी मुसहरमिया गाउँपालिकाका कमन यादव र सुधिर मुखिया।

Ben Stokes signs off from international cricket 👋❤️
30/06/2026

Ben Stokes signs off from international cricket 👋❤️

जापानलाई हराउँदै ब्राजिल अन्तिम १६ मा
30/06/2026

जापानलाई हराउँदै ब्राजिल अन्तिम १६ मा

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो भविष्य posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category