Nepali Congress Bhojpur Office

Nepali Congress Bhojpur Office This is authentic informatory page of Nepali Congress Bhojpur.

13/02/2025
नेपाल दलित संघका केन्द्रीय अध्यक्ष लोक बहादुर बिस्वकर्मा ज्युबाट दसैंको टिका आसिर्बाद ग्रहण गर्दै महामन्त्री ज्यु 🙏🙏 जय ...
15/10/2024

नेपाल दलित संघका केन्द्रीय अध्यक्ष लोक बहादुर बिस्वकर्मा ज्युबाट दसैंको टिका आसिर्बाद ग्रहण गर्दै महामन्त्री ज्यु 🙏🙏
जय नेपाल

सामाजिक र  राजनीतिक क्षेत्रमा सक्रिय   युबा  रक्की राईलाई जन्मदिनको शुभकामना।
26/09/2024

सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय युबा रक्की राईलाई जन्मदिनको शुभकामना।

हार्दिक बधाई  ।नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य, महिला कृषी उद्यमी इन्दिरा प्रधान नेपाल किसान महासङ्घ भोजपुरको सभ...
25/09/2024

हार्दिक बधाई ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य, महिला कृषी उद्यमी इन्दिरा प्रधान नेपाल किसान महासङ्घ भोजपुरको सभापतिमा मनोनीत हुनुभएकोमा हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना ।

नेपाली कांग्रेस भाेजपुरका पार्टी सचिव सफल किरातकाे पहलमा २४ लाख बराबरको स्वास्थ्य मन्त्रालयबाट प्राप्त स्वास्थ्य सामाग्र...
25/09/2024

नेपाली कांग्रेस भाेजपुरका पार्टी सचिव सफल किरातकाे पहलमा २४ लाख बराबरको स्वास्थ्य मन्त्रालयबाट प्राप्त स्वास्थ्य सामाग्री भाेजपुर नगरपालिकालाई हस्तान्तरण ।
2081/06/09

Address

Bhojpur Tundikhel
Bhojpur

Telephone

+9779852052324

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Congress Bhojpur Office posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepali Congress Bhojpur Office:

Share