रामप्रसादराई गाँउपालिका

  • Home
  • Nepal
  • Bhojpur
  • रामप्रसादराई गाँउपालिका

रामप्रसादराई गाँउपालिका गाउँ कार्यपालिकाको कार्यालय

छोटो सूची र परीक्षा मिति प्रकाशन गरिएको सम्बन्धी सूचना ।
22/09/2026

छोटो सूची र परीक्षा मिति प्रकाशन गरिएको सम्बन्धी सूचना ।

कोशी प्रदेश आर्थिक ऐन, २०८३ को अनुसूची-२ अनुसार सवारी साधन कर तथा जरिवाना छुट सम्बन्धी जानकारी।
20/09/2026

कोशी प्रदेश आर्थिक ऐन, २०८३ को अनुसूची-२ अनुसार सवारी साधन कर तथा जरिवाना छुट सम्बन्धी जानकारी।

संविधान दिवस २०८३ को सबैमा हार्दिक शुभकामना ।
19/09/2026

संविधान दिवस २०८३ को सबैमा हार्दिक शुभकामना ।

(सिलबन्दी दरभाउपत्र-औषधी खरिद सम्बन्धी) २०८३ असोज २ गते शुक्रबारको सौर्य राष्ट्रिय दैनिकमा समेत प्रकाशित ।
18/09/2026

(सिलबन्दी दरभाउपत्र-औषधी खरिद सम्बन्धी) २०८३ असोज २ गते शुक्रबारको सौर्य राष्ट्रिय दैनिकमा समेत प्रकाशित ।

प्रदेश लोक सेवा आयोग, कोशी प्रदेशबाट यस गाउँपालिकामा अ.न.मी. पदको स्थायी नियुक्ती का लागि आएका कर्मचारीहरुको स्थायी नियु...
15/09/2026

प्रदेश लोक सेवा आयोग, कोशी प्रदेशबाट यस गाउँपालिकामा अ.न.मी. पदको स्थायी नियुक्ती का लागि आएका कर्मचारीहरुको स्थायी नियुक्ती तथा पदस्थापन कार्यक्रम ।

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
09/09/2026

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना।

नेपाल- चिन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिहरुको सम्मान स्वरुप घटना भए...
07/09/2026

नेपाल- चिन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिहरुको सम्मान स्वरुप घटना भएको तेर्हौं दिनको पुञतिथिका दिन आर्थात् आज राष्ट्रिय झण्डा आधा झुकाएका छौं । मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।

यस कार्यालयबाट सरुवा भै जानुहुने सब- ईन्जिनियर श्री दिपेश श्रेष्ठ र नायव पशु सेवा प्राविधिक श्री राजेन्द्र प्रसाद पौडेलक...
03/09/2026

यस कार्यालयबाट सरुवा भै जानुहुने सब- ईन्जिनियर श्री दिपेश श्रेष्ठ र नायव पशु सेवा प्राविधिक श्री राजेन्द्र प्रसाद पौडेलको फेरि भेटौंला कार्यक्रम ।

सहकारी संस्था सुचिकृत हुन आउने सम्बन्धी जरुरी सूचना ।
03/09/2026

सहकारी संस्था सुचिकृत हुन आउने सम्बन्धी जरुरी सूचना ।

सहकारी संस्था अद्यावधिक गर्ने सम्वन्धमा।
03/09/2026

सहकारी संस्था अद्यावधिक गर्ने सम्वन्धमा।

Address

Baikunthe
Bhojpur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779852073888

Alerts

Be the first to know and let us send you an email when रामप्रसादराई गाँउपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to रामप्रसादराई गाँउपालिका:

Shortcuts

Share