Reaction video

Reaction video समय बलवान् छ आज तिमिलाइ आवश्यकता नपर्नेहरु
भोलि तिमिलाइ नभै नहुने हुन सक्छ ❤️👈️
Follow for more🙏❤️

14/09/2026

कति मुखे होला त यो 🤔

13/09/2026

चाइनाको फुट्पातमा खर्बुजा बेच्ने यी जेन्जी युवा 😯😯

13/09/2026

चाइनामा खेती गर्ने तरिका 😯😯

13/09/2026

बाइक रेस 😊😯

11/09/2026

अब यस्तो कलालाइ नमानेर कस्तो कलालाइ मान्नु त 🤔🤔

😭 “म नक्कली बाढीपीडित हुँ बाबु… तर मेरो पीडा त साँचो छ”बाढीपीडितका लागि राहत बाँडिरहेको ठाउँमा एउटी आमा चामलको बोरा माग्...
11/09/2026

😭 “म नक्कली बाढीपीडित हुँ बाबु… तर मेरो पीडा त साँचो छ”
बाढीपीडितका लागि राहत बाँडिरहेको ठाउँमा एउटी आमा चामलको बोरा माग्दै पुगिन्।
उहाँ बाढीले घर बगाएको पीडित हुनुहुन्नथ्यो। त्यसैले उहाँलाई चामल दिन मिलेन।
खाली हात फर्किन लाग्दा कसैले सोधे—
“आमा, किन खाली हात जानुभएको?”
आमाले आँखाभरि आँसु पार्दै बिस्तारै भनिन्—
“बाबु, म नक्कली बाढीपीडित हुँ। मेरो टिनको टहरो छ, बाढीले केही गरेको छैन। यहाँ चामल बाँडेको देखेँ, पाइहाल्छु कि भनेर माग्न आएकी थिएँ। चारवटी छोरी छन्, श्रीमान् बिरामी भएर थला पर्नुभएको छ। घरमा कमाउने मान्छे कोही छैन। पिडित नभएकोले दिन मिल्दैन भन्नुभयो… अब के गर्नु बाबु?”
उहाँले फेरि थपिन्—
“नदिएको भन्दिनँ बाबु। हिजो आधा कार्टुन चाउचाउ त लगेकी थिएँ। तर छोरीहरूलाई चाउचाउ मात्रै खुवाएर त भएन नि… त्यसैले आज चामल माग्न आएकी।”
यी शब्द सुन्दा उहाँ बाढीले पीडित नभए पनि गरिबी, अभाव र परिवारको पीडाले कति ठूलो बाढीमा डुबिरहनुभएको रहेछ भन्ने महसुस भयो।
राहतको सूचीमा उहाँको नाम नहोला,
बाढीपीडितको परिचयपत्र नहोला,
तर भोकको पीडा त नक्कली थिएन।
चार छोरीको अनुहार सम्झेर चामल माग्न पुगेकी ती आमाका आँखाबाट आँसु झर्दा, वरिपरि उभिएका मानिसका आँखा पनि रसाए। 😭
बाढीले उहाँको घर बगाएन,
तर अभावले उहाँको जीवन धेरै पहिल्यै बगाइसकेको रहेछ। 💔
स्रोत:-निलो पाटि

11/09/2026

सरर पानी घट्टमा तपाइहरुले पानी गट्ट देख्नु भएको थियो 🤔🤔

😂😃😂 म केहि बोलिन  ゚
10/09/2026

😂😃😂 म केहि बोलिन
゚

यस्तो छ आफ्नो त के भाको होमुखदार होकि होइन साथी हो
09/09/2026

यस्तो छ आफ्नो त के भाको हो
मुखदार होकि होइन साथी हो

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Reaction video posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share