Nepal Scouts, Koshi Province

Nepal Scouts,  Koshi Province Social Organization

02/09/2026
02/09/2026
⚜️🇳🇵 विपद् खोज तथा उद्धारका लागि कोशीका थप १६ जना स्काउट स्वयंसेवक प्रस्थानरसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको बाढी त...
02/09/2026

⚜️🇳🇵 विपद् खोज तथा उद्धारका लागि कोशीका थप १६ जना स्काउट स्वयंसेवक प्रस्थान

रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट सिर्जित विपद्मा खोज तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन कोशी प्रदेशबाट थप १६ जना स्काउट स्वयंसेवकहरू मिति २०८३/०५/१६ गते नेपाल स्काउटका तर्फबाट त्यसतर्फ प्रस्थान गर्नुभएको छ।

उहाँहरूले विपद्को कठिन परिस्थितिमा पीडित समुदायको साथमा रही खोज, उद्धार तथा मानवीय सेवामा योगदान पुर्‍याउनुहुनेछ।

📍 मेचीनगर नगरपालिका
दिवस तामाङ — रोभर
विशाल भट्टराई — रोभर
रिजन भट्टराई — रोभर
मनिष साह — रोभर
निर्मल चम्लागाईं — रोभर
राज ठाकुर — रोभर

📍 दमक नगरपालिका
रेविका पोख्रेल — स्काउटर
सोचन कार्की — स्काउटर
रचित नेपाल — रोभर
एन्जिल गुरागाईं — रोभर
ओसिस दाहाल — रोभर
निश्चल ढकाल — रोभर

📍 उर्लाबारी नगरपालिका
सुमित थापा — स्काउटर
किस्मत बास्तोला — रोभर

📍 धरान उपमहानगरपालिका
अर्जुन दाहाल — स्काउटर

📍 मिक्लाजुङ गाउँपालिका
विवेक निरौला — स्काउटर

🙏 विपद्को यस कठिन घडीमा राष्ट्रसेवामा समर्पित सम्पूर्ण स्काउट स्वयंसेवकहरूप्रति हार्दिक सम्मान तथा सफल खोज तथा उद्धार कार्यको शुभकामना।

🤝 हामी सबै मिलेर विपद्को सामना गरौँ।
❤️ सेवा नै स्काउटको पहिचान हो। ⚜️🇳🇵

विपद् खोज तथा उद्धारमा कोशीका स्काउट स्वयंसेवकहरु❤️रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट सिर्जित विपद...
01/09/2026

विपद् खोज तथा उद्धारमा कोशीका स्काउट स्वयंसेवकहरु❤️

रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट सिर्जित विपद्को अवस्थामा कोशी प्रदेशबाट स्काउट स्वयंसेवकहरू ।

विपद्को यस कठिन घडीमा राष्ट्रसेवामा समर्पित सम्पूर्ण स्काउट स्वयंसेवकहरूप्रति हार्दिक सम्मान तथा सफल उद्धार कार्यको शुभकामना। 🙏⚜️

01/09/2026

01/09/2026

⚜️ FINAL CALL – 26th WORLD SCOUT JAMBOREE, POLAND 2027! ⚜️🇳🇵Calling all Scouts, Rover/Rangers & Adult Leaders! 🌍Join us ...
31/08/2026

⚜️ FINAL CALL – 26th WORLD SCOUT JAMBOREE, POLAND 2027! ⚜️🇳🇵

Calling all Scouts, Rover/Rangers & Adult Leaders! 🌍

Join us in Poland from 30 July – 8 August 2027 for an unforgettable global Scouting experience!

⏰ FINAL DEADLINE: 8 September 2026

📲 Register your interest now:
https://forms.gle/tvdivjzSBWhSmwr86

⚠️ Limited spaces available! Don’t miss your chance to represent 🇳🇵 Nepal Scouts on the global stage! 🌎⚜️

Address

Biratnagar

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779852061350

Alerts

Be the first to know and let us send you an email when Nepal Scouts, Koshi Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Scouts, Koshi Province:

Shortcuts

Share

Category