P D Alone we can do so little; together we can do so much. YOUTH FORCE

भाईरल बालिकाहरुले नि:शुल्क पढ्न पाउने रे !रेनकोट लगाएर स्कुल जाँदै गर्दा खिचिएको भिडियो भाईरल भए पछि यि तिनै जना बालिकाह...
25/07/2026

भाईरल बालिकाहरुले नि:शुल्क पढ्न पाउने रे !

रेनकोट लगाएर स्कुल जाँदै गर्दा खिचिएको भिडियो भाईरल भए पछि यि तिनै जना बालिकाहरुलाई रुन्टिगढी गाउँपालिकाले उच्च शिक्षासम्म नि:शुल्क पढाउने व्यवस्था गरेको खबर आएको छ ।

यो सुनेर ति बालबालिकाको लागि म खुसी भएँ । तर यो कस्तो उदाहरण सेट गर्दैछ स्थानीय सरकारले ?

पहिले पहिले राज-भ्रमणको बेला राजा/महाराजाको निगाह पाउने कुनै एक बालबालिकाको जिवन सुधारिन्थ्यो, पढ्न पाउथे तर बाँकि लाखौं बालबालिका भने उहि गरिबिमा पिसिनु पर्थ्यो । न शिक्षा न त पोषण नै ।
अनि अहिले पनि भाईरालिटिको निगाह भए पछि मात्र सरकारले देख्छ । अनि मात्र राहत पाईन्छ, रोजगारी पाईन्छ , नागरिकता पाईन्छ , शिक्षा पाईन्छ ।

निशुल्क पढ्न पाउन भाईरल नै हुनु पर्ने ? स्थानीय सरकार राज्यको सबै भन्दा नजिकको उपस्थिति भएको सरकार हो । उसले नै भाईरालिटिको आधारमा निर्णय गरिरहेको छ। संविधानले त सबैलाई निशुल्क शिक्षाको व्यवस्था गरेको छ हैन ? कि संविधान पालना गर्न पनि भाईरल हुनु पर्ने हो ?

यो पपुलिस्ट नौटंकि बन्द गर

Address

Biratnagar

Telephone

+9779762948605

Website

Alerts

Be the first to know and let us send you an email when P D posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share