7 No. Ward Office Damak, ७ नं. वडा कार्यालय दमक

  • Home
  • Nepal
  • Biratnagar
  • 7 No. Ward Office Damak, ७ नं. वडा कार्यालय दमक

7 No. Ward Office Damak, ७ नं. वडा कार्यालय दमक "सार्वजनिक सेवा, नागरिकको पेवा"

लागत साझेदारी वापतको रकम जम्मा गर्ने सम्बन्धमा।
18/09/2026

लागत साझेदारी वापतको रकम जम्मा गर्ने सम्बन्धमा।

६२ औँ राष्ट्रिय बाल दिवसको अवसरमा वडा बाल सञ्जाल, दमक ७ द्वारा आयोजित दमक वडा नं ७ मा रहेका अन्तरविद्यालयस्तरीय निबन्ध त...
11/09/2026

६२ औँ राष्ट्रिय बाल दिवसको अवसरमा वडा बाल सञ्जाल, दमक ७ द्वारा आयोजित दमक वडा नं ७ मा रहेका अन्तरविद्यालयस्तरीय निबन्ध तथा चित्रकला प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्नुहुने सम्पूर्ण विजेताहरूलाई हार्दिक बधाई!

सहभागी सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई धन्यवाद तथा उज्ज्वल भविष्यको शुभकामना। तपाईंहरूको प्रतिभा, उत्साह र सिर्जनात्मकता प्रशंसनीय छ।

निबन्ध:-
प्रथम: निर्भय श्रेष्ठ (सिद्धार्थ बोर्डिङ्ग स्कुल)
द्वितिय: हाङ्सामा राई (इस्ट्रन स्टार बोर्डिङ्ग स्कुल)
तृतिय: नन्दनी शाह (इस्ट्रन स्टार बोर्डिङ्ग स्कुल)
चित्रकला:-
प्रथम: निवा ईङ्गनाम लिम्बू (इस्ट्रन स्टार बोर्डिङ्ग स्कुल)
द्वितिय: निकेश श्रेष्ठ (इस्ट्रन स्टार बोर्डिङ्ग स्कुल)
तृतिय: पुर्णिमा राई (पृथ्वी माध्यामिक विद्यालय)
सवैलाइ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ।

श्री सुचिकृत फर्म तथा कम्पनीहरू सबै माग बमाेजिम कागजातहरू सहित प्रस्ताव पेश गर्नुहुन ।
07/09/2026

श्री सुचिकृत फर्म तथा कम्पनीहरू सबै
माग बमाेजिम कागजातहरू सहित प्रस्ताव पेश गर्नुहुन ।

सवैमा शुभकामना ।।
04/09/2026

सवैमा शुभकामना ।।

जनै पूर्णिमा तथा रक्षाबंधनको शुभकामना ।
28/08/2026

जनै पूर्णिमा तथा रक्षाबंधनको शुभकामना ।

सडक बत्ती मर्मत सम्बन्धमा ।
26/08/2026

सडक बत्ती मर्मत सम्बन्धमा ।

३ पुस्ते विवरण सहित नयाँ फारम भर्ने सम्बन्धि सूचना ।
25/08/2026

३ पुस्ते विवरण सहित नयाँ फारम भर्ने सम्बन्धि सूचना ।

श्रीकृष्ण रथयात्रा सफल बनाउने सम्बन्धी सार्वजनिक सूचना
19/08/2026

श्रीकृष्ण रथयात्रा सफल बनाउने सम्बन्धी सार्वजनिक सूचना

बजार मुल्य निर्धारणका लागी दररेट पेश गर्ने सम्बन्धी सूचना ।
11/08/2026

बजार मुल्य निर्धारणका लागी दररेट पेश गर्ने सम्बन्धी सूचना ।

उपचार खर्च प्राप्त गरिरहेका लाभग्राहीहरूले नविकरण गर्ने सम्बन्धी सूचना ।यस दमक नगरपालिका वडा नं ७ बस्ने लाभग्राहीहरुले भ...
31/07/2026

उपचार खर्च प्राप्त गरिरहेका लाभग्राहीहरूले नविकरण गर्ने सम्बन्धी सूचना ।
यस दमक नगरपालिका वडा नं ७ बस्ने लाभग्राहीहरुले भाद्र मसान्त भित्र पत्रमा उल्लेखित कागजात सहित नविकरण गराउनुहुन अनुरोध छ

Address

Damak, Jhapa District, Koshi Province
Biratnagar
56604

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when 7 No. Ward Office Damak, ७ नं. वडा कार्यालय दमक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share