प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेश

  • Home
  • Nepal
  • Biratnagar
  • प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेश

प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेश Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेश, Government Organization, F77P+MR 7, Biratnagar.

खेलाडी सहभागिता उमेर सम्बन्धमा.............
29/09/2026

खेलाडी सहभागिता उमेर सम्बन्धमा.............

28/09/2026
बोर्डले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने कोशी प्रदेशका खेलाडीहरूलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत ...
28/09/2026

बोर्डले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने कोशी प्रदेशका खेलाडीहरूलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत खेलाडी र प्रशिक्षकलाई सम्मान गर्ने तयारी गरेको र सम्मान कार्यक्रमको मिति छिट्टै तोकिने समेत जनाएको छ ।

विराटनगर । जापानमा जारी २० औँ एसियाली खेलकुद (एसियाड) मा कांस्य पदक जितेको नेपाली राष्ट्रिय महिला कबड्डी टोलीकी स....

जापानको नागोयामा जारी २० औँ एसियाली खेलकुद (एसियाड) मा कास्य पदक जित्न सफल नेपाली राष्ट्रिय महिला कबड्डी टोलीकी सदस्य मे...
28/09/2026

जापानको नागोयामा जारी २० औँ एसियाली खेलकुद (एसियाड) मा कास्य पदक जित्न सफल नेपाली राष्ट्रिय महिला कबड्डी टोलीकी सदस्य मेनुका राजवंशी र प्रशिक्षक पार्वती राईलाई प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले नगदसहित सम्मान गर्ने भएको छ।

खेलकुद बोर्डले एसियाडमा कास्य पदक जित्ने कबड्डी टोलीकी राजवंशी र प्रशिक्षक राईलाई नगदसहित सम्मान गर्ने - Arun Khabar

प्रस्ताव आह्वान (RFP) सम्बन्धी सूचना......
28/09/2026

प्रस्ताव आह्वान (RFP) सम्बन्धी सूचना......

प्रशिक्षक तथा प्राविधिकहरूका लागि प्रशिक्षण, रिफ्रेसर कोर्ष तथा सेमिनार/गोष्ठी सम्बन्धी सूचना......
28/09/2026

प्रशिक्षक तथा प्राविधिकहरूका लागि प्रशिक्षण, रिफ्रेसर कोर्ष तथा सेमिनार/गोष्ठी सम्बन्धी सूचना......

कोशी प्रदेश भलिबल संघको पाँचौं अधिवेशन तथा साधारण सभाको प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषज्यूको प्रमुख आ...
24/09/2026

कोशी प्रदेश भलिबल संघको पाँचौं अधिवेशन तथा साधारण सभाको प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषज्यूको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र सम्पन्न भयो। धरानमा भएको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सदस्य सचिवज्यूले प्रदेश खेलकुद विकास बोर्डको तर्फबाट साधारण सभालाई सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । आफ्नो मन्तव्यका क्रममा आसन्न दशौ राष्ट्रिय खेलकुद प्रतियोगिताको बारेमा पनि विशेष कुराहरु राख्दै भलिबल खेलको विकासको लागि प्रदेश खेलकुद विकास बोर्ड सदा तत्पर रहेको पनि जानकारी गराउनुभयो। कोशी प्रदेशको खेलको बिकास का लागि प्रदेश खेलकुद विकास बोर्ड सम्पूर्ण खेल संघहरूको साथमा रहेको पनि जानकारी गराउनुभयो। आगामी दशौं राष्ट्रिय खेलकुदमा प्रदेश खेलकुद विकास बोर्डको तर्फबाट कोशीको खेलकुद ले धेरैभन्दा धेरै पदक प्राप्त गर्ने तयारीका साथ काम भइरहेको पनि जानकारी गराउनुभयो।

२० औं एसियाली खेलकुदअन्तर्गत करातेको पुरुष ८४ केजीमाथि नेपालका तेन्जिङ शेर्पाले काँस्य पदक जित्नु भएको छ । तेश्रो स्थानक...
23/09/2026

२० औं एसियाली खेलकुदअन्तर्गत करातेको पुरुष ८४ केजीमाथि नेपालका तेन्जिङ शेर्पाले काँस्य पदक जित्नु भएको छ । तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धामा तेन्जिङ शेर्पाले लाओसका Vatthana Xayasan लाई ९–१ ले पराजित गरी २० औं एसियाडमा नेपाललाई पहिलो पदक दिलाउनुभएको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी फाराम भराउने सम्बन्धमा......
21/09/2026

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी फाराम भराउने सम्बन्धमा......

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्बन्धी सूचना...
21/09/2026

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्बन्धी सूचना...

Address

F77P+MR 7
Biratnagar
56613

Opening Hours

Monday 10:00 - 04:00
Tuesday 10:00 - 04:00
Wednesday 10:00 - 04:00
Thursday 10:00 - 04:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 04:00

Telephone

+97721590660

Alerts

Be the first to know and let us send you an email when प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेश:

Shortcuts

Share