24/05/2026
यहि मिति 2083/2/11 गते सोमबार का दिन यस आधारभुत स्वस्थ्य केन्द्र 10 ले NCD screening कार्यक्रम अन्तर्गत ( सुगर र प्रेसर ) जाँच 30 बर्ष भन्दा माथिका वार्ड बासिहरुलाइ गर्ने भएकालेे सबैजना ले वार्ड आयेर सुगर र प्रेसर जाँच गराउन अनुरोध गर्दछु।