Nona Koirala Smriti Pratishthan

Nona Koirala Smriti Pratishthan Nona Koirala was freedom fighter and leader of Nepali Congress Party.

स्वर्गिय नोना कोइराला को 19 औ पुण्य तिथि र नोना कोइराला स्मृति प्रतिष्ठान को ,18 औं स्थापना दिवस, मिति २०८२/१०/१४ बुधवार...
28/01/2026

स्वर्गिय नोना कोइराला को 19 औ पुण्य तिथि र नोना कोइराला स्मृति प्रतिष्ठान को ,18 औं स्थापना दिवस, मिति २०८२/१०/१४ बुधवार ।

28/01/2026

आज मिति२०८२/१०/१४,बुधवार का दिन स्वर्गिय नोना कोइराला को १९ पुण्य तिथि र नोना कोइराला स्मृति प्रतिषण को १८ ओ स्थापना को अवसरमा आयोजित कार्यक्रम ।
स्वर्गिय केसव प्रसाद कोइराला र नोना कोइराला को प्रतिमा मा विराटनगर महापालिका का मेयर श्री नागेस कोइराला ज्यू बाट माल्यार्पण।

आज शनिवार २०८२/०७/२९ मा भएको बिरामी जाँच को विवरण र निःशुल्क औषधि वितरण ।
15/11/2025

आज शनिवार २०८२/०७/२९ मा भएको बिरामी जाँच को विवरण र निःशुल्क औषधि वितरण ।

14/11/2025
नोना कोइराला स्मृति प्रतिष्ठान र पियर इंग्लिश क्लब को संयुक्त आयोजनामा एक महिने निःशुल्क तालिम सञ्चालनस्थान श्री लक्ष्मी...
04/07/2025

नोना कोइराला स्मृति प्रतिष्ठान र पियर इंग्लिश क्लब को संयुक्त आयोजनामा एक महिने निःशुल्क तालिम सञ्चालन
स्थान श्री लक्ष्मी नारायण मन्दिर विराटनगर ४

05/06/2025
नोना कोइराला स्मृति प्रतिष्ठान र पियर इंग्लिश को संयुक्त सहयोगमा एक महिने निःशुल्क इंग्लिश स्पिकिङ कोर्स सञ्चालनमा आएको ...
29/04/2025

नोना कोइराला स्मृति प्रतिष्ठान र पियर इंग्लिश को संयुक्त सहयोगमा एक महिने निःशुल्क इंग्लिश स्पिकिङ कोर्स सञ्चालनमा आएको छ।
स्थान
विराटनगर वडा नं ९ पञ्चमुखी हनुमान मन्दिर अगाडि को भवनमा ( पियर कार्यालय)
निःशुल्क भर्ना का लागि सम्पर्क नं 9810441413 विरेन कुमार पासवान

नोना कोइराला स्मृति प्रतिष्ठान द्वारा सञ्चालित असिस्टेन्ट टेलर तालिम दोस्रो बायचको समापन र प्रमाणपत्र वितरण कार्यक्रम
29/03/2025

नोना कोइराला स्मृति प्रतिष्ठान द्वारा सञ्चालित असिस्टेन्ट टेलर तालिम दोस्रो बायचको समापन र प्रमाणपत्र वितरण कार्यक्रम

Address

Morang
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Nona Koirala Smriti Pratishthan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category