Gagan Kumar Official

Gagan Kumar Official students of Geo politics, hardcore love for diplomacy talks

14/09/2026

12/09/2026

आम जनताले घटना मात्र देख्छन्,

तर हामी जस्ता विद्यार्थीले त्यसको पछाडिको राजनीतिक खेल र कानुनी पाटो पनि केलाउन सक्छ्म।

अमरेश सर (डा. अमरेश कुमार सिंह) Amresh Singh ले उठाउनुहुने मुद्दाहरू भ्रष्टाचार विरोधी अभियान राज्यको शक्ति सन्तुलनका कुराहरूलाई राजनीतिक सिद्धान्तका दृष्टिकोणबाट हेर्दा अझ बढी तार्किक र स्पष्ट महसुस हुन्छ।

11/09/2026

डिस्चार्जपछि सञ्जय साहले भने "भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्ने अवसर पाएँ"।

10/09/2026

ा
अस्पतालको चिसो भुइँ र ढोका अगाडिको सङ्घर्षभन्दा कयौँ गुणा बलियो आमाको मातृत्व हुँदो रहेछ। मधेसको टन्टलापुर घाम र प्रसवको असह्य पीडाबीच, एउटा आमाले अस्पतालको चौखटमै आफ्नो कलेजाको टुक्रालाई संसार देखाइन्।

06/09/2026

“आमाको माया र दूधको तिर्खा… तस्वीरमै भए पनि आमालाई भेटेझैँ भयो बाच्छालाई। 🥺❤️
प्रकृतिले सिकाएको सबैभन्दा सुन्दर सम्बन्ध—आमा र सन्तानको माया। 🐄🐂”

06/09/2026

Address

Dhanpalthan 07, Kamalpur
Biratnagar
DHANPALTHAN,KARISYA,MORANG

Telephone

+9779807015360

Website

Alerts

Be the first to know and let us send you an email when Gagan Kumar Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Gagan Kumar Official:

Shortcuts

Share