05/08/2026
त्यो अर्थ को के अर्थ जहाँ जीवन को प्रत्येक पल जिउनु को अर्थै छैन।
यो कलीयुग हो माते यहाँ उपकार /गुण /दान ,जती लुटायो; लुटाउनेवाला ले पाउने सम्मान भन्दा नी लोभ लालच ईर्ष्या का कु दृष्टि मात्र हो र अरूलाई आहार को सहारा दिन गएको दानी स्वयम चाहि त्यही आहार को विकार ले रोग प्राप्ति गर्छ ।
सायद यही रहेछ धर्म विपरीत संस्कार र संसार हुनु । सायद यही रहेछ कयौँ राक्षस का सफाया हुनु र कली पछी सत्य को युग आउनु।।।
🕉जय गोरखनाथ 🕉