Chanuwa Secondary School Damar

Chanuwa Secondary School Damar असल र व्यवहारिक शिक्षाले नै मानिसलाई नैतिकवान् र क्षमतावान् बनाउँछ ।। There were emerged many problems at that time.

Shree Chanuwa Higher Secondary School Damar, Chanuwa-2 ,Dhankuta , which was first established in 2015 BS, is a public school at Chanuwa-2, Dhankuta district. The people of this area did hard work towards the establishment of this school. It was started as a primary school at first and started as a lower secondary school in 2034 BS with the permission of Regional Education Directional Office, Dharan. From 2050 AD, this school has been promoted to the status of a secondary school. After then, it was thought that it was necessary to establish higher secondary and has been promoted from 2066 BS, so classes have begun to operate. It has begun to run classes for students belonging to Education ,commerce and Humanities. This school is located on the bank of Arun River in Chanuwa VDC of Dhankuta district. The main road passes from Hile to Khadbari by the side of near this school. Here the density of population is being increased year by year because of migration of people from different places of the village. The place is near the border of Sankhuwasabha and Bhojpur districts so this school has provided the facility to the students of Sankhuwasabha and Bhojpur districts also. This school has covered the students of Dandakharka, Khanagaun, Damar,Sikarkateri, Rupatar,Piple of Chanuwa VDC , Leguwa lower side of Jarayotar VDC of Bhojpur district and Ankhabhun , Baireni, Surtibari, Pilwa,Dumkatta,Sat tare, Khahare,Gandhe of Sankhuwasava district.It means it has covered large area and of population of three different districts in Purbanchal Development Region.

यस विद्यालयकि शिक्षक नम्रता रेग्मी मिसलाई जन्मदिनको अवसरमा उहाँको शु-स्वास्थ्य , दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्द...
24/09/2026

यस विद्यालयकि शिक्षक नम्रता रेग्मी मिसलाई जन्मदिनको अवसरमा उहाँको शु-स्वास्थ्य , दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिन्छ ।
श्री चानुवा माद्यामिक विद्यालय दमार
परिवार

आदरणीय अभिभावकज्यू तथा विद्यार्थी भाइबहिनीहरु शिक्षा तथा खेलकुद मन्त्रालयको सूचना तथा महालक्ष्मी नगरपालिका शिक्षा साखाको...
24/09/2026

आदरणीय अभिभावकज्यू तथा विद्यार्थी भाइबहिनीहरु शिक्षा तथा खेलकुद मन्त्रालयको सूचना तथा महालक्ष्मी नगरपालिका शिक्षा साखाको निर्देशनमा अविरलवर्षाको कारण हुनसक्ने सम्भाब्य जोखिमबाट सुरक्षित रहन आज असोज ८ गते र भोलि ९ गते वर्षे तथा स्थानीय विदाबाट कट्टाहुने गरि दुई दिन विद्यालय बन्द रहने जानकारी गरिन्छ। सबैजना सुरक्षित रहनुहोला।

आज असोज १ गतेका दिन विश्वकर्मा बाबाको पुजा आरधना गरि विद्यालय बस सहितका अन्य उपकरण र प्रविधिहरुको टिकाउको कामना गरि मनाइ...
17/09/2026

आज असोज १ गतेका दिन विश्वकर्मा बाबाको पुजा आरधना गरि विद्यालय बस सहितका अन्य उपकरण र प्रविधिहरुको टिकाउको कामना गरि मनाइयो ।

यस विद्यालयका अनुभवि ,कर्तव्यनिष्ठ र विद्यार्थीहरुका पृय शिक्षक श्री खिमबहादुर रम्तेल सरको आज परेको जन्मदिनको  पावन अवसर...
17/09/2026

यस विद्यालयका अनुभवि ,कर्तव्यनिष्ठ र विद्यार्थीहरुका पृय शिक्षक श्री खिमबहादुर रम्तेल सरको आज परेको जन्मदिनको पावन अवसरमा उहाँको सुस्वास्थ्य,दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिन्छ ।
श्री चानुवा मा वि परिवार

आजको शिक्षक स्टाफ बैठक गत भाद्र १ गते देखि ५ गते सम्म A-One creation को सहकार्यमा  सञ्चालित सम्पूर्ण शिक्षक स्टाफ सहभागी...
16/09/2026

आजको शिक्षक स्टाफ बैठक गत भाद्र १ गते देखि ५ गते सम्म A-One creation को सहकार्यमा सञ्चालित सम्पूर्ण शिक्षक स्टाफ सहभागी AI सम्बन्धि Zoom class तालिमको समिक्षा सहित विद्यालयका समसामयिक विषयमा छलफल तथा निर्णय गरि सम्पन्न गरियो ।

यस विद्यालयका शिक्षक तथा युव रेडक्रस सर्कलका शिक्षक नायक श्री अम्मरबहादुर रायमाझी सर लाई  आज परेको जन्मदिनको अबसरमा उहाँ...
10/09/2026

यस विद्यालयका शिक्षक तथा युव रेडक्रस सर्कलका शिक्षक नायक श्री अम्मरबहादुर रायमाझी सर लाई आज परेको जन्मदिनको अबसरमा उहाँको सुस्वास्थ्य,दर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिन्छ ।

यस विद्यालयकी पूर्व विद्यार्थी तथा महालक्ष्मी नगरपालिकाकी चेली जस्मिन श्रेष्ठ द्वारा निर्मित नेपाली  कथानक चलचित्र "हलि"...
23/08/2026

यस विद्यालयकी पूर्व विद्यार्थी तथा महालक्ष्मी नगरपालिकाकी चेली जस्मिन श्रेष्ठ द्वारा निर्मित नेपाली कथानक चलचित्र "हलि" सन्देशमुलक र शिक्षाप्रद हुनुका साथै हाम्रा बालबालिकाहरुले चलचित्रको अवलोकन पश्चात् पश्चिम नेपालमा रहेको सामाजिक कु-प्रथाको कारण किशोरीहरुले सहनुपरेको पिडाको बारेमा जान्ने बुझ्ने मौका पाएकोमा विद्यालय परिवार हर्ष प्रकट गर्दछ।
साथै हलको तर्फबाट विद्यालयलाई मायाको चिनो सहित सम्मान गरिएकोमा चलचित्र हलिको अपार सफलताको लागि शुभकामना व्यक्त गरिन्छ।

22/08/2026

यस विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु , शिक्षक शिक्षिका ,वि.व्य.स.,शि.अ.संघ , सल्लाहकार समिति सहित भोलि मिति २०८३ भाद्र ७ गते आइतबार विहान ९ बजे विद्यालय बसबाट नेपाली कथानक चलचित्र " हलि" हेर्न जाने कार्यक्रम तय भएको हुँदा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ।
नोट: विद्यार्थीहरूले अनिबार्य विद्यालय ड्रेसमा आउन अनुरोध गरिन्छ ।

27/07/2026

शिक्षक विज्ञापन

Address

Biratnagar
4

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+9779852050476

Alerts

Be the first to know and let us send you an email when Chanuwa Secondary School Damar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Chanuwa Secondary School Damar:

Shortcuts

Share