Urlabari Multiple Campus

Call Directions Website Contact the organization

Urlabari Multiple Campus Urlabari Multiple Campus (उर्लाबारी बहुमुखी क्याम्पस)

08/11/2026

हार्दिक आभार तथा धन्यवाद !

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित उर्लाबारी बहुमुखी क्याम्पसले B.Sc. र BBA कार्यक्रमसमेत सञ्चालन गर्ने अनुमति प्राप्त गर्नु हाम्रा लागि गौरव र खुसीको विषय हो । यसले विद्यार्थीहरूका लागि उच्च शिक्षाका थप अवसरहरू सिर्जना गर्ने विश्वास लिएको छु।

यस महत्त्वपूर्ण उपलब्धिका लागि सहयोग, समन्वय र मार्गदर्शन गर्नुहुने त्रिभुवन विश्वविद्यालय, नेपाल पब्लिक क्याम्पस सङ्घसहित सरोकारित सबै निकायप्रति हार्दिक आभार व्यक्त गर्दछु । साथै, क्याम्पस सञ्चालक समिति, प्राध्यापक, कर्मचारी, पूर्वविद्यार्थी, अभिभावक, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, सञ्चारकर्मी, शुभेच्छुक तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछु ।

यहाँहरूको साथ, सहयोग, विश्वास र सद्भावले नै यो उपलब्धि सम्भव भएको हो। आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछु ।

यस सुखद् उपलब्धिमा सबैमा हार्दिक बधाई तथा शुभकामना !

खेमराज कार्की
क्याम्पस प्रमुख
उर्लाबारी बहुमुखी क्याम्पस

Exam Schedule -4 Yrs BBS, BEd, BA First Year Partial-2082
07/11/2026

Exam Schedule -4 Yrs BBS, BEd, BA First Year Partial-2082

Revised Exam Schedule- 4 Yrs BA, BBS, BEd Fourth Year Supplementary(पूरक) -2082
05/11/2026

Revised Exam Schedule- 4 Yrs BA, BBS, BEd Fourth Year Supplementary(पूरक) -2082

स्नातकोत्तर तह, M.Ed. चौथो सेमेस्टरको छुट परीक्षा फारम भर्ने सम्बन्धी सूचना ।
03/11/2026

स्नातकोत्तर तह, M.Ed. चौथो सेमेस्टरको छुट परीक्षा फारम भर्ने सम्बन्धी सूचना ।

Revised Examination Schedule for the M.Ed. 4th Semester 2083
03/11/2026

Revised Examination Schedule for the M.Ed. 4th Semester 2083

स्नातकोत्तर तह (MA) चौथो सेमेस्टरको मौका परीक्षा (Make up Exam) को परीक्षा फाराम भर्ने म्याद थप सम्बन्धी जरुरी सूचना ।
02/11/2026

स्नातकोत्तर तह (MA) चौथो सेमेस्टरको मौका परीक्षा (Make up Exam) को परीक्षा फाराम भर्ने म्याद थप सम्बन्धी जरुरी सूचना ।

Examination Schedule for the M.Ed. 4th Semester 2083
02/11/2026

Examination Schedule for the M.Ed. 4th Semester 2083

Exam Schedule- 4 Yrs B.A., B.B.S., B.Ed.  Fourth Year Supplementary(पूरक) -2082
02/11/2026

Exam Schedule- 4 Yrs B.A., B.B.S., B.Ed. Fourth Year Supplementary(पूरक) -2082

चार वर्षे स्नातक तह चौथो वर्षको पूरक परीक्षाको परीक्षा आवेदन फारम भर्ने सम्बन्धी सूचना ।
28/10/2026

चार वर्षे स्नातक तह चौथो वर्षको पूरक परीक्षाको परीक्षा आवेदन फारम भर्ने सम्बन्धी सूचना ।

14/10/2026

Address

Aitabare
Biratnagar
56613

Opening Hours

Monday 06:00 - 11:00
Tuesday 06:00 - 11:00
Wednesday 06:00 - 11:00
Thursday 06:00 - 11:00
Friday 06:00 - 11:00
Sunday 06:00 - 11:00

Telephone

+97721540061

Alerts

Be the first to know and let us send you an email when Urlabari Multiple Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Urlabari Multiple Campus:

Shortcuts

Share

Category