Manavsewa Ashram Birgunj

Manavsewa Ashram Birgunj Humanity Is Our Religion !! For Any Details = 9855076008, 9843347637

हामीलाई तिहार लागि सक्यो है 🪔आज राधेमाई मन्दिर बाट उदार गरी आश्रम ल्याएर सर सफाइ गरे पछी को परिवर्तन ❤️🌻
30/10/2024

हामीलाई तिहार लागि सक्यो है 🪔
आज राधेमाई मन्दिर बाट उदार गरी आश्रम ल्याएर सर सफाइ गरे पछी को परिवर्तन ❤️🌻

"बिहानीको समय आमा बुवाज्युहरु संग".............................जय मानवसेवा
04/07/2024

"बिहानीको समय आमा बुवाज्युहरु संग".............................
जय मानवसेवा

आधा दु:ख गलत मानिससङ  भरोसा रख्दा हुन्छ, बाकी दु:ख असल मानिसमाथि शंका गर्दा हुन्छ ।
03/07/2024

आधा दु:ख गलत मानिससङ भरोसा रख्दा हुन्छ, बाकी दु:ख असल मानिसमाथि शंका गर्दा हुन्छ ।

01/05/2024

छोराको शुभ जन्मदिनको अबसरमा मानवसेवा आश्रम बिरगंज शाखामा साझको भोजनसेवा सप्रेम योगदान ।.......................................
आश्रम आउदै गर्दा मनमा लागेका भावना राख्नु हुदै आदरणीय मानवता प्रेमी उमेश साह ज्यु ।💐🙏

जय मानवसेवा ❤
08/01/2024

जय मानवसेवा ❤

20/01/2023

मानवसेवा आश्रम सिरिसिया कसरी जाने त् ?
हामीले तल दुइ वटा भिडियो हालेका छौ !!

जुन पहिलो भिडियो छ त्यो चाही यदि हजुरहरु मोटरसाइकल, इ-रिक्सा, कार वा इस्करपियो बाट आउदै हुनुहुन्छ भने घन्टाघर - माइस्थान - आदर्शनगर - कैलाश होटल चोक - बिरगंज महानगरपालिका - ठाकुरराम क्यापम्स - सिरिसिया गाउँ हुदै आश्रम जाने लोकेशनको भिडियो छ !!

दोश्रो भिडियो चाही यदि हजुरहरु ठुलो गाडी, बस, माइक्रो, ट्रयाक्टर, ट्रक बाट आउंदै हुन्छ भने घन्टाघर - मुर्ली चोक - पावर हाउस चोक - राधेमाई - बहुवरी चोक - Laxmi Oil हुदै आश्रम आउन सक्नु हुन्छ !!

थप जानकारी को लागि - 9855076008, 9843347637

Tickets opened for Nepathya Live Concertमंसिर 19 गते आदर्शनगर रंगशाला  प्राङगणमा हुने मानवताको लागि संगित नेपथ्य कन्सर्ट...
02/11/2022

Tickets opened for Nepathya Live Concert
मंसिर 19 गते आदर्शनगर रंगशाला प्राङगणमा हुने मानवताको लागि संगित नेपथ्य कन्सर्टको टिकट लिई सँगै आफ्नो लागि, परिवारको लागि र साथीभाईको लागि १० वटा टिकट लिनु हुँदै आदरणीय Jagat Rai dai❤️😊
नोट : कार्यक्रम आश्रमको भवननिर्माण सम्पन्न गर्न र अक्षयकोष श्रीवृद्दीको लागि आयोजना गरिएको हो।
कार्यक्रम नेपालको १० ठूला शहरहरुमा आयोजना गरिएको छ।
अनलाईन बाट टिकट लिन को लागि
Tickets Link: https://thuprai.com/nepathya
कार्यक्रमको बारेमा थप जानकारीको लागि
Manavsewa Ashram Birganj
9855076008, 9843347637 9843347628

नि:स्वार्थ माया
28/10/2022

नि:स्वार्थ माया

Address

Sirisiya/25
Birgunj
44300

Telephone

+9779855076008

Website

Alerts

Be the first to know and let us send you an email when Manavsewa Ashram Birgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Manavsewa Ashram Birgunj:

Share

Category