District Traffic Police Office Parsa

District Traffic Police Office Parsa सुरक्षित तथा सहज यातायातको ब्यबस्थापन
(1)

05/10/2025
04/10/2025
01/10/2025

कर्तव्य पालनाको सिलसिलामा सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

#नेपालप्रहरी

25/08/2025
20/08/2025

**************“BEST TRAFFIC POLICE OF THE MONTH”***************

यस कार्यालय मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका कार्यालय प्रमुख प्रहरी निरीक्षक रजोश घिमिरेले विभागिय मुल्य मान्यता, आदेश निर्देशन बमोजिम ईमान्दार, बफादार, कर्तव्यनिष्ठ, अनुशासित, लगनशिल भई जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही तथा मातहत समेतमा उत्कृष्ट ट्राफिक व्यवस्थापन, अस्थाई ट्राफिक प्रहरी पोष्ट, फुलजोर सर्लाही भाडाको घरमा बसि कामकाज गर्दै आएकोमा ईश्वरपुर नगरपालिका, स्थानिय व्यक्ति तथा व्यवसायिहरुको सहयोगमा फुलजोर स्थित अस्थाई ट्राफिक प्रहरी पोष्ट, फुलजोर सर्लाहीको प्रशासनिक भवन निर्माण सम्पन्न गरि कार्यालय संचालन गर्न आवश्यक पर्ने सामाग्रीहरु नगरपालिकासँगको समन्वयमा TVRS प्रणालि संचालनमा ल्याउन महत्वपुर्ण भूमिका निर्वाह गर्नुका साथै लालबन्दी नगरपालिबाट रु.५,००,०००/- (पाँच लाख मात्र) बजेट विनियोजन गर्न लगाई लालबन्दी नगरपालिका वडा नं ०१ नवलपुर स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपुर सर्लाहीको परिसरमा दुर्गा भगवती मन्दिरको समुद्धघाटन नवपर्वधनात्मक कार्य गरी उल्लेखनिय भूमिका निर्वाह गरेकाले उहाँको उक्त कार्यको उच्च मुल्याङ्कन गर्दै निज प्रहरी कर्मचारीलाई पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव पर्न गई कार्य सम्पादनमा अझ बढी प्रभावकारिता आउने हुँदा प्रहरी नियमावली २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को उपनियम (ख) ले दिएको अधिकार प्रयोग गरि निजलाई प्रोत्साहन स्वरूप अभिलेखमा जनिने गरि रु १,३००।- (अक्षरेपी तेह्र सय रुपैयाँ मात्र) नगद पुरस्कार सहित यस नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले साउन महिनाको "BEST TRAFFIC POLICE OF THE MONTH" को अवार्डद्वारा सम्मानित गरिएको ।

07/08/2025

Address

Parsa
Birgunj

Telephone

+9779855090125

Website

Alerts

Be the first to know and let us send you an email when District Traffic Police Office Parsa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share